Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank
समाचार संक्षेप

ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

विराटनगर, मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहा...

फूलको गेडा खाँदा मृत्यु

सप्तरी, चम्पा फूलको गेडा खाँदा एकजनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१० बस्ने ५० वर्षीय राम प्रसाद यादवको आइतबार मृत्यु भएको हो । फुलको गेडा खा...

खोलाले बगाएको दाउरा तान्दा आफैंलाई बगायो

सप्तरी,   शम्भुनाथ नगरपालिका–२ बस्ने १२ बर्षीय मेहबुल मियाको खोलाले बगाएर मृत्यु भएको छ । आइतबार सोही ठाउँ स्थित ठाडो खोलाको बाढीले बगाएर ल्याएको दाउ...

आँगनमा खेलिरहेकी बालिकको पहिरोले पुरिएर मृत्यु

मकवानपुर, घर माथिबाट आएको पहिरोले पुरिएर राक्सिराङ गाविस–८ झिमिने बस्ने १० वर्षीया रविना प्रजाको मृत्यु भएको छ । आइतबार दिउँसो आफ्नै घर आँगनमा खेलि...

लुकाएर राखेको दुई थान बन्दुक बरामद

जाजरकोट, जाजरकोटको पुन्मा गाविसबाट दुई नाल भरुवा वन्दुक प्रहरीले वरामत गरेको छ । शनिबार बिहान  प्रहरीको विशेष टोलीले पुन्मा गाविस वडा नं ६ तिमिलेस्थित...

मिलन फाउडेशन नेपालद्वारा लम्जुङ इलमपोखरीमा राहत वितरण

पोखरा, मिलन फाउडेशन नेपालको अयोजनामा भूकम्पले पूर्ण क्षती भएको इलमपोखरी लम्जुङमा राहत विततरण कार्यक्रम गाबिस सचिब राबण बरालको  प्रमुख उपस्थितिमा वितरण...

आफैंले चलाएको गाडीले किच्दा सहचालकको मृत्यु

पर्सा, वीरगन्जमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने सवारी साधन सिटी साइ...

निदाउँदा ज्यान गयो

कञ्चनपुर, कञ्चनपुरको देखतभुली–१ कालागौँडी नजिक आज बिहान दिनापुरबाट इँटा बोकेर ल्याउँदै गरेको से१त २४५० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्...

सुनका गहनासहित पक्राउ

पर्सा, भारत पश्चिम बङगाल दासपुर जिल्ला ग्राम दारो अयोध्या बस्ने ३१ वर्षीय पसन्जित बेरालाई प्रहरीले अवैध सुनका विभिन्न गहना १६६ ग्राम सहित पक्राउ गरेको...

भोकभोकै ४५ करोडका चार हजार पशुचौपाया यसरी मरे

मुस्ताङ, उपल्लो मुस्ताङको छ गाविसमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसँगै बढेको चिसाले चार हजार पशुचौपाया मरेका छन् । लोमान्थाङ, छोसेर, छोन्ह...