Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank
मुख्य समाचार

ताराई आन्दोलन झनै चर्कदै ,सप्तरी सहित तराई मधेसमा उनन्चालिस दिनदेखि बन्द जारी

सप्तरी । तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ । सीमाङ्कन र राज्यका हर...

काठमाडौंमा भुकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । केही बेर अगाडी १२ बजेर १७ मिनेट जाँदा ४.५ रेक्टर स्केलकाे  भुकम्पको धक्का महसुुस गरिको हाे ।...

आर्थिक विकाश र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपछः नेता पोखरेल

पोखरा । नेकपा ९एमाले० स्थायी समितिका सदस्य शङ्कर पोखरेलले नयाँ संविधान घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले अब देशको आर्थिक र सामाजिक रुपान्तरण र...

नेपालमा नाकाबन्दी र ताल्चा लगाउन कसैले सक्दैनः जनआर्दन शर्मा

पोखरा । एकीकृत नेकपा ९माओवादी०का नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पन...

भारतको नाकाबन्दी सूरु, सूरक्षाको कारण देखाउँदै तेल ल्याउन दिइएन

काठमाडौं । संविधान निर्माणमा असन्तुष्ट भारतले एक वब्तव्य जारी गरेको २४ घण्टा नबित्दै नेपाल ल्याउन लागिएको तेल ढुवानीमा रोक लगाएको छ  । आयल निगमका अ...

राष्ट्रसंघिय माहाँसभाबाट फर्किएपछि प्रधानमन्त्री कोइरालाले राजिनामा दिने

काठमार्डौ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर फर्केलगत्तै पदबाट राजीनामा दिने बताएका छन्  । महासभा बैठकमा जानुअघि उनले ए...

आन्दोलनकारीद्वारा एम्बुलेन्स तोडफोड

मोरङ । विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाका अनु...

तमलोपा अध्यक्ष ठाकुरसँग वार्ता गर्न गएका प्रधानमन्त्री विना निष्कर्ष फर्किए

काठमाडौं । मधेसको विषयमा आज तमलोपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री बीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । छलफल गर्न तराई मधेस लोकतान्त्रिक पार्ट...

प्रहरीकै गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा प्रहरी चौकीमा प्रहरीले नै गोली प्रहार गर्दा अर्को प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे जिल्लाकै सुनखानी ग...

रौतहटको प्रहरी चौकीमा आगजनी

रौतहट । नयाँ संविधानमा आफ्ना अधिकार सुनिश्चित नभएकाले आफुहरुलाई उक्त संविधाना अमान्य हुने भन्दै संविधानको विरोधमा प्रर्दशन गरिरहेका मधेसी मार्चाका कार...