Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

जनज्योती उच्च माविमा स्वागत कार्यक्रम सम्पन्न

\"008\"अर्घाखाँची । जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क नगरपालीका २ चुत्रावेशी अर्घाखाँचीमा आज एक भव्य समारोहका बिच कक्षा १२ का विदयार्थीहरुद्धारा कक्षा ११ का विदयार्थीहरु लाई स्वागत गरिएको छ । कार्यक्रममा बोल्ने व्यक्ताहरुले जिल्लाकै एक नमुना विद्यालय भएकोले राम्रो सगँ अध्ययन गरी आगामी दिनमा पनि जिल्लाकै उत्कृष्ट विद्यालय वनाउन विद्यार्थीहरुको हात भएकोले सवै विद्यार्थीहरुलाई राम्रो सगँ अध्ययन गर्न अनुरोध गरिएको थियो । क्रार्यक्रम उक्त विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेको प्रमुख अतिथ्यता प्राचार्य दिनानाथ आचार्यको विशिष्ट अतिथ्तामा, उच्च माध्यमिक विदयालय संयोजक नन्दराम भट्टराईका पनीे विशिष्ट अतिथ्तामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष धर्मराज वन्जाडेले आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन भन्दै सुरुदेखिनै मिहनेतका साथ अध्ययन गरि आफनो उज्जवल भविश्य निर्माण गर्न शुभकामना दिएका थिए । यस विद्यालयलाई जिल्लाकै सामुदायिक  विद्यालयतर्फ नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, समाजसेवि, बुद्धिजिवि विद्यार्थीहरु लागिपनुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य व्यक्ताहरुले शिक्षाको खस्किदो गुणस्तरलाई सुधानुपर्ने भन्दै सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेका थिए । प्राचार्य दिनानाथ आचार्य, उमावि संयोजक नन्दराम भट्टराई, शिक्षक नारायण न्यौपाने, शिक्षक टानवहादुर आचार्य, विद्यार्थीहरु श्याम पन्थी, तारावहादुर कुवर, खिमराज रायमाझी, विष्णु विश्वकर्मा, विनोद खडका, विक्रम ओली लगायतले मन्तव्य राखेका थिए । क्रार्यक्रम उक्त विदयालयका कक्षा १२ मा अध्ययनरत विदयार्थी निशा पन्थीको अध्यक्षता, अशोक विश्वकर्माको स्वागत मन्तव्य, नेपाल विद्यार्थी सघं जनज्योती उच्चमाविका अध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE