Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

जनकपुरको रेल शौचालयमा परिणत

\"1889_553650598115849_7861199052507991818_n-750\" जनकपुर । नेपालको एकमात्र रेलमार्ग बन्द भएर आज ति डिब्बाहरु शौचालयमा परिणत भएका छन् । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ब्रोडगेज निर्माण कार्य शुरु गर्ने भनिएपनि सो कार्य सुरु भएको छैन । जनकपुर रेल सेवा बन्द हुँदा ग्रामीण क्षेत्रका दर्जनौँ बजार उजाड र सुनसान भएका छन् । जनकपुरबाट जयनगर र जयनगरबाट जनकपुरतर्फ रेल जाँदा आउँदा विभिन्न स्टेसनमा रोकिने गर्दथ्यो र त्यहाँको बजारको आर्थिक कारोबार राम्रो हुन्थ्यो । [caption id=\"attachment_52772\" align=\"aligncenter\" width=\"750\"]\"फाईल फाईल तस्विर[/caption] दैनिक पाँच लाखसम्म व्यापार हुने ती बजार अहिले सुनसान भई आर्थिक सङ्कट झेलिरहेका स्थानीय व्यापारी रुपचनु मन्डलले बताए । रेल्वे सेवा बन्द भएपछि स्टेसनमा रहेका पसल पनि बन्द भएका छन् भने कतिपय पसल अन्यन्त्र पलायन भएका छन् । [caption id=\"attachment_52773\" align=\"aligncenter\" width=\"750\"]\"तस्विर तस्विर : परेश घिसिङ[/caption] भारतले सन् २०१५ सम्ममा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको ब्रोडगेज निर्माण गरिदिने भनेको थियो । त्यसका लागि भारत सरकारले ६० करोड भारतीय रुपैयाँ विनियोजन समेत गरेको थियो । सो कार्य आजसम्म सुरु भएको छैन । रेलका डिब्बाहरु भने स्थानीयवासीको शौचालयमा परिणत भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE