Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

पुस १९ पछि नाकाबन्दीको कार्यक्रम पुर्नविचार हुन्छ : ठाकुर

\"Mahantha-Thakur\"काठमाडाैं । विगत चार महिना भन्दा बढीको आमहड्ताल र तीन महिना भन्दा लामो समय देखि नाकामा अवरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुस १९ देखि आमहड्ताल र नाकाबन्दीको कार्यक्रममा पुर्नविचार हुन सक्ने जनाएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मोर्चाको घोषित कार्यक्रम पुस १९ गते सम्म रहेकाले पुस १९ गतेबाट नाकामा अवरोध गर्ने कार्यक्रम अन्त्य गर्ने विषयमा पुर्नविचार गर्न सकिने बताएका हुन । मंगलबार रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले ठाकुरले उत्त कुरा बताएका हुन । मोर्चाको आइतबार बसेको बैठकमा नाकाको अबरोध हटाउने विषयमा छलफल भएको थियो। उनले सरकारले विश्वासिलो आधार दिए तीन महिनाभित्र राजनीतिक समिति मार्फत टुंगो लगाउने विषयमा समेत सकारात्मक हुन सक्ने बताए । तर त्यसका लागि सरकाले अहिले नै गृहकार्य थाल्नु पर्ने उनको भनाइ थियो । सिमांकन र संविधानको विषयमा असन्तुष्टी जनाउँदै मधेसी मोर्चाले विगत चार महिना देखी मधेसमा आन्दोलन र गर्दै आएको छ । सरकारले मधेसको माग संवोधन गर्न भन्दै तीन बुँदे प्रस्ताव अघि सार्दै आएको छ । भारतले समेत उत्त प्रस्तावको समर्थन गरिसकेको छ । सिमांकनको मुद्धालाई सवैभन्दा पेचिलो मुद्धा बनाउँदै आएको मधेसी मोर्चालाई भने यतिवेला नैतिक सकट परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE