Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

पासवानले दिएको साइकल चढ्लान प्रधानमन्त्री ?

\"Cycle-riding\"काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा इन्धन संकट भइरहेका बेला वातवरण मन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साइकल उपहार दिएका छन् । वातावरणमन्त्री पासवानले मगलवार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई साइकल उपहार दिएका हुन् । ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत मन्त्री पासवानले प्रधानमन्त्रीलाई प्रदान गरेको साइकल कसले चलाउला ? प्रधानमन्त्री आफै चढ्छन् कि आफ्ना परिवार वा तल्लो तहका कर्मचारीलाई देलान् ? ‘मन्त्री पासवानले पनि प्रधानमन्त्री साइकल चढ्लान् भनेर उपहार दिएका चाँही पक्कै होइनन्, अभियानका रुपमा आफू प्रचारमा आउनका लागि पनि यसो गरेका हुुन्, ’मन्त्री निवासमै एक कर्मचारीले ब्यङग्य गरे । वातावरणमन्त्री पासवान भने मन्त्री भएपछि केही दिन साइकलमै हिँडेका थिए । वातावरण सफा हुने भन्दै उनले चर्चा बटुलेका थिए । ‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ वातावरण मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ । प्रधानमन्त्री ओली केहीबेर साइकल चढेर अभियानमा सहभागी भएका थिए । मन्त्री पासवानले नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल प्रचण्डलाई पनि सोही प्रकारका साइकल हस्तान्तरण गरेका छन् । तर मन्त्रीहरुलाई साइकल दिएर प्रचारमा आउन भन्दा साइकल चढ्ने नागरिकलाई साइकल उपहार दिने हो भने अभियानले पनि सार्थकता पाउने थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy