Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उषाको मर्मस्पर्शी भजन

काठमाडौं, ३० कात्तिक । लेखन कार्यमार्फत राष्ट्रियस्तरका अखवारहरुमा आफ्नो अलग पहिचान बनाएकी उषा थपलियाले श्रोता तथा दर्शकमाझ भजन लिएर आएकी छन् । उनैद्वारा लिखित भजनका शव्दहरुले आमरुपमा देखा परेका मानवीय चरीत्र र प्रवृत्तिलाई मिहिन ढंगले केलाउने काम गरेको छ । भौतिक सम्पन्नताको लालसा र नितान्त आत्मकेन्द्रित गतिविधिमा रुमलिईरहेको मानिसले आफुले खोजेकै सफलता हासिल गरेपनि आत्मशान्तिकोलागि भने अन्तमा भगवानकै शरणमा पुग्ने गरेको यथार्थलाई उनले आफ्ना शव्दहरुमार्फत कुशलतापुर्वक अभिव्यक्त गरेकी छन् । तीन अन्तरामा विभक्त भजनको अन्तिम अन्तरा अति नै मार्मिक प्रतित हुन्छ । जिन्दगीभर अति नै व्यग्रताकोसाथ आर्जन गरेको धनसम्पत्ति मात्र नाशवान् हैन मान्छेको देह नै खरानी बनेर चीतामा सकिनेतर्फ संकेत गर्दै मानवीय चोलाको मोक्षकालागि उनले भगवान समक्ष अनुरोध गरेकी छन् । शव्द लेखनको साथसाथै भजनको संगीत श्रृजना र यसमाथि स्वर भर्ने काम पनि उनैले गरेकी छन् । भजनको संगीत संयोजन रिदम कँडेल र प्रमोद प्रसाईले गरेका छन् । गायिकाले भजनको भिडियो समेत तयार गरेकी छन् । भिडियोको निर्देशन निश्चल श्रेष्ठ तथा जीवन गौतमले गरेका छन् भने छायाँङ्कनको काम डोलेन्द्र कार्कीले गरेका छन् त्यस्तै सम्पादनको काम इको मिडियाले गरेको छ । भजनको भिडियो यूट्यूव अन्र्तगत ‘अनएयर नेपाल’ को वेवसाईटमार्फत संसारभर हेर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies