काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।
लुम्बिनि प्रदेशका मुख्य मन्त्री शंखर पोखरेलमाथि प्रस्तुत अविश्वासको प्रस्ताव छल्न आजै विहान राजिनामा दिएका पोखरेलले एकल बहुमतको दावी गर्दै आजै ममुख्यमन्त्री नियुक्त भईसकेका छन् ।
यसअघ दाङ्बाट नेकपाबाट उपनिर्बाचन जितेकी विमला वलीले माओवादी केन्द्रमा लाग्ने जानकारी प्रदेशसभालाई जनाकारी गराईसकेकी छिन् भने पाण्डेले राजिनामा दिएसँगै पोखरेल स्पष्ट अल्पमतमा परेका छन् ।
प्रतिकृया लेख्नुहोस्: