Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सेयर बजारः पाँच अर्ब बढीको कारोबार

\"nepse\"काठमाडौँ, ४ मङ्सिर । धितोपत्र बजारमा यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन ४१ दशमलव ९२ अङ्कले घटेर एक हजार ६५८ अङ्कमा पुगेको छ । कुल १५३ कम्पनीको ५२ लाख ८७ हजार १७० कित्ता सेयर रु पाँच अर्ब दुई करोड ५४ लाख मूल्यमा खरिदबिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा ७६ दशमलव ६२ प्रतिशत बढी हो । गत साता १४६ कम्पनीको सेयर कारोबार भएको थियो । जसमा रु दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरका ४० लाख छ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएका थिए । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पहिलो दिनको तुलनामा ९ दशमलव १४ अङकले घटेर ३५८ दशमलव ५९ अङकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु एक अर्ब ४० करोड ७९ लाख ४० हजार मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । यसै साता राप्तीभेरी विकास बैंकको एक लाख ८७ हजार ५२० कित्ता र महाकाली विकास बैंकको दुई लाख १६ हजार २४० कित्ता बोनस सेयर र ग्रीन डेभलपमेन्ट बैंकको दश लाख कित्ता साधारण सेयर स्टकमा सूचीकृत भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE