Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

मधेस आन्दोलनका सबै मागहरु समेटेको छैन

[caption id=\"attachment_104552\" align=\"alignleft\" width=\"250\"]\"राजेन्द्र राजेन्द्र महत्तो[/caption] सरकारले हामीले भनेकै मितिभित्र संविधान संशोधन प्रस्ताव दर्ता गरायो, यो सकारात्मक कुरा हो । हिजो साँझ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको कुरा मैले पनि समाचारमा हेरेर थाहा पाएको हुँ । मधेसी मोर्चासँग सरकारको पटक पटक भएको छलफलमा हामीले मूख्य रुपमा उठाउँदै आएका मागहरु सबै संशोधन प्रस्ताबमा समेटिएका छैनन्, तसर्थ मोर्चा अहिले सबै हिसाबले यो प्रस्तावको समर्थन नै गर्छ भन्न सकिन्न । हामीले उठाएका नागरिकता,संघियताको आधार,स्वायत्त अधिकार,स्थानीय भाषाको सरकारी मान्यता जस्ता विषयमा धेरै हद सम्म समेटीएको पाइयो तर यो संशोधन प्रस्तावमा मधेसको मुख्य माग सीमाङ्कनको विषयलाई मान्य हुने गरि समेटीएको देखिएन । हामीले झापा,सुनसरी,मोरङ,कञ्चनपुर र कैलालीको सीमांङ्कन बारे संशोधन प्रस्तावमा समेटीएको विषयलाई मान्ने अवस्था रहँदैन । खासगरी संशोधनको प्रस्तावमा आएका राम्रा पक्षको समर्थन र सीमाङ्कन लगायत नसमेटीएका अन्य मागहरुको विषयमा दबाब दिन्छौं । यो विषयमा आधिकारीक धारणा बनाउन मोर्चाको बैठक छिट्टै बस्दैछ । तसर्थ यो संशोधन प्रस्तावले हामी धेरै खुशी हुने वा चिन्ता गर्नुपर्ने दुबै अवस्था छैन । केहि विषय समेटीएका छन् भने छुटेका विषयलाई कसरी बुझ्ने भन्ने विषयमा मोर्चाभित्र थप छलफल गर्छौ । (महत्तो सद्भावना पार्टीका राष्टीय अध्यक्ष हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy