Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

सबै दल मिलेर संविधान कार्यान्वयनमा लागौंः नेम्वाङ

\"subash-chandra-nembang-750\"इलाम, १८ मंसिर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँं शुभजन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उनले भने — ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो । पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले जसरी सबै दल मिलेर संविधान निर्माण ग¥यौं, त्यसरी नै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्दछ भन्दै संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा अनियमितता भए तत्काल स्थानीयतहबाट खबरदारी गर्न समेत उनले सबैमा आग्रह गरे । सोही अवसरमा नेता नेम्वाङले इलाम चुलाचुलीका ज्ञानुदय लावती र झापाका देवदास लगुन राईलाई जनही रु. १० हजार ६३ को आत्मानन्द साहित्य पुरस्कार प्रदान गरे । कार्यक्रममा किराँत गुरू आत्मानन्द लिङदेनले उपस्थित भक्तजनलाई आर्शिवचन दिए । मङ्सिर १६ गतेदेखि सुरू भएको जन्मोत्सवमा फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा देश विदेशका किराँत धर्मावलम्बीको सहभागिता रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending