Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

फिडेल क्यास्ट्रोको सम्झनामा श्रदाञ्जलीसभा

काठमाडौं, २२ मंसिर । फिडेल क्यास्ट्रो र उनको योगदानको कदर गर्दै श्रदाञ्जली सभा अायोजना गरिएको छ । राम्राज्यावाद बिरोधी मञ्च नेपालको आयोजनामा सम्बाद डबली श्रदाञ्जलीसभाको आयोजना गरिएको हो । संस्थाका अध्यक्ष नरेन्द्रजंग पिटरका अनुसार कम्युनिष्ट आनदोलनलाई जसरी फिडेलले अगाडी बढाएक थिए त्यसरी नै हामीले पनि अगाडी बढाउनुपर्ने बताए । अमेरिकाको नाकै मुनिको राष्ट्र क्युवाको १९५९ मा सशस्त्र क्रान्तिमार्फत साम्यवादी व्यवस्थाको स्थापना गरेर अमेरिकाको टाउको दुखाईको विषय बन्दै आएका फिडेल क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा एउटा सम्पन्न जमिन्दार परिवारमा भएको थियो । उनले हवाना विश्व विद्यायबाट कानुनमा स्नातक गरे । कलेज पढ्ने क्रममा वामपन्थी विचारधारबाट प्रभावित भई उनी क्युवन पिपुल्स पार्टीको सदस्य भए । मार्च २० सने १९५३ मा अमेरिकाको आशिर्वाद पाएको फुल्गेन्सिपी वाटिस्टाले क्युवामा ‘कु’ गरेपछि विद्रोही स्वभाव भएका क्यास्ट्रोका लागि सह्य हुने कुरा भएन । त्यसैले उनले यसको विरोध गर्न थाले । यसैक्रममा उनले वाटिस्टाको त्यस ‘कु’ का विरुद्ध क्रान्ति गर्न क्यास्ट्रो क्रान्तिकारी संगठनको निर्माणमा लागे । उनकै नेतृत्वमा सन् १९५३ मा स्यान्टियागो डे क्युवामा रहेका मोनकाडा आर्मी ब्यारेकमा सैनिक आक्रमण गरियो । जसमा क्यास्ट्रोलाई साथ दिने ६० जना होनहार क्रान्तिकारी योद्धा साथीहरू मारिए । सो असफल आक्रमणमा क्यास्ट्रो लगायत उनका धेरै सहयोगी गिरफ्तार भए । सो विद्रोह असफल भए पनि उनी हार खानेवाला थिएनन् । जेलमा रहँदा नै उनले आन्दोलनको सिर्जना गरेका कारण वाटिस्टा सरकार २२ महिनामा नै क्यास्ट्रोलाई रिहा गर्न बाध्य भयो । फिडेलको यहि मंसिर ११ गते निधन भएको  थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending