Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो महत्वपुर्ण निर्णय

\"\"काठमाडौं, २७ मंसीर । महत्वपूर्ण निर्णय गर्दै नेपाल सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रिको कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले नेपाल सरकारका मन्त्रिहरुबाट प्राप्त सम्पत्ति विवरण सार्वजनिक गरेको छ। बैठकले भूकम्पको पुनर्निर्माणका लागि चीन सरकारबाट प्राप्त हुने १५ अरब ८० करोड रुपैया स्वीकार गर्ने निर्णय गरेको छ । बजार तथा आपूर्ति व्यवस्थापनलाई निरीक्षण गर्ने काम वाणिज्य मन्त्रालयले गर्ने नै निरीक्षक पठाउने, अनुगमन र निरीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ। आईतबार सम्पन्न बैठकले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा डा। दिनेशचन्द्र पोखरेललाई पदोन्नति गरेको छ। बैठकले राजनीतिक पूर्वाग्रहका आधारमा आन्दोलनका क्रममा हटाइएका शिक्षक कर्मचारीहरुको जाँचबुझ गर्न गोविन्द प्रसाद पराजुलीको संयोजकत्वमा रेवती सिवाकोटी, अणप्रसाद न्यौपाने रहेको समिति गठन गरेको छ। निर्वाचन कसुर सजाय सम्बन्धि विद्येयक सदनमा दर्ता गराउने, डा। गोविन्द केसीसँग भएका सबै सहमति अध्ययन गरि अघि बढाउने गरि कार्यविधि बनाउने तथा सुरज पोखरेललाई नेपाल सरकारको सचिवमा पदोन्नति गर्ने निर्णय भएको सरकार प्रवक्ता तथा सञ्चारमन्त्रि सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending