Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नेपाल–चीन संयन्त्र बैठक, तिथि पर्खँदै नेपाली कूटनीतिज्ञ

काठमाडौं, २९ मंसिर । नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन । लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक अघि बढ्न नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन् । चिनियाँ पक्षले यसबारे औपचारिक धारणा व्यक्त गरेको छैन । आजको कान्तिपुरमा खबर छ– ‘हामी चिनियाँ पक्षले प्रस्ताव गर्ने तिथि पर्खंदै छौं । कहिलेसम्म पर्खनुपर्ने हो थाहा छैन । चीनले छिट्टै मिति प्रस्ताव गर्ने जनाएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अर्थ र परराष्ट्र सचिवस्तरीय बैठक नभएसम्म चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसमेत हुने सम्भावना छैन । दुईपक्षीय सहयोग र सहकार्यसम्बन्धी सबै प्रक्रिया त्यही बैठकले तय गर्ने हो ।’ गत भदौ ८ का लागि निर्धारित नेपाल९चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भएको थियो । बैठकमा भाग लिन चिनियाँ उपवाणिज्यमन्त्री गाओ यान काठमाडौं आउने भनिएको थियो । त्यसको चार साताअघि परराष्ट्र सचिवस्तरीय स्थायी संयन्त्र बैठक पनि स्थगन भएको थियो । बैठक स्थगन भएपछि परराष्ट्र सचिव शंकरदास बैरागी चिनियाँलाई फकाउन बेइजिङ नै पुगेका थिए । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने निश्चित भएको भए दुवै बैठक हुने थिए । ब्रिक्स बैठकमा भाग लिन भारत जाँदा राष्ट्रपति सी कम्बोडिया र बंगलादेश भ्रमणमा गए पनि नेपाल आएनन् । चिनियाँ पक्षले यी बैठक स्थगित हुनु र भ्रमण नहुनुमा नेपालको उदासीनता मुख्य कारण रहेको बताउँदै आएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूले भने नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कारण बैठक स्थगित नभएको भन्दै चिनियाँ पक्षले तत्काल द्विपक्षीय बैठक गर्न नचाहेको बताए । ‘चिनियाँ पक्षले आन्तरिक कारण देखाउँदै अर्थ सचिवस्तरीय र त्यसअघि परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठक हुन नसक्ने जानकारी गराएको थियो । तर अहिले बैठक गराउन पहल थालेको छ,’ परराष्ट्र अधिकारीले भने, ‘बैठकको नयाँ मिति चीनका तर्फबाट आउनेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies