Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

धुर्मुस–सुन्तलीले घर बनाइदिने भएपछि मुसहरमा खुशी

\"\"बर्दिवास, ९ पुस । “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् । धुर्मुस–सुन्तलीको घोषणायता बस्तीमा दिनहुँजसो रमाइलो गर्दै आएका मुसहरले पराले भुप्रोबाट कहिल्यै मुक्ति पाउने नसोचेको कुरा अब हुन लागेको बताएका छन् । “हामी दिनहीनलाई सम्झने पनि कोही होलान् भन्ने सोच्दै नसोचेको कुरा भएको छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भनिन्, “अब परिवारका सबैलाई पराले झुप्रोको एउटै कोप्चोमा सुत्नु बस्नुपर्ने अप्ठ्यारो हुने छैन ।” गत वर्ष पुस महिनाकै दोस्रो साता आफ्नो बस्तीमा आएका धुर्मुस–सुन्तलीले आफ्ना सिँगाने साना नानीलाई काखमा राखेर खेलाउँदा स्वाङ् पारेको लागेको सम्झँदै मानकीले भनिन्, “चुनावका बेला भोट माग्न आउने नेता पनि हाम्रा नानीलाई सुम्सुम्याउँदै माया गरेको देखाउँथे तर उनीहरुको दर्शन पाउन फेरि अर्को चुनाव आउनुपथ्र्यो । धुर्मुस सुन्तलीले भने हामीलाई बिर्सेका रहेनछन् ।” पछिल्लो समाचारले दङ्ग परेका मुसहरले यो खुसीमा आफ्नै बस्तीमा रहेको कुलदेवता दिनाभद्री मन्दिरमा जम्मा भएर धुर्मुस सुन्तली फाउन्डेसनको घोषणामा आफूहरुको साथ रहने वाचा पनि गरेका छन् । “हाम्रा पराले भmुप्राका ठाउँमा अब खानेपानी, शौचालय, बिजुली र सडकसहितको सुविधाका पक्की घर बन्ने भएका छन्” बस्तीभित्र पुग्ने जोसुकैसँग यो कुरा भन्न नछुटाउने मुसहरले अब बल्ल आफ्नो समृद्धिको कल्पना गर्न थालेको सो बस्तीको उत्थानका लागि धुर्मुस सुन्तलीसँग समन्वय गर्दै आएका सामाजिक अभियानकर्मी राजकरण महतो बताउछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy