Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अपराध छोप्न विज्ञापन

\"\"काठमाडौं, १२ पुस । शिवम् सिमेन्टमाथि नापतौल तथा गुणस्तर विभागले कारबाही गरेको समाचार कुनै ठूला दैनिकमा आएन । आफ्नो अपराध छोप्न शिवम् सिमेन्टले ठूला दैनिकलाई ‘नो कम्प्रोमाइज’ को पूरा पृष्ठ विज्ञापन दियो । वास्तवमा यो विज्ञापनको उद्देश्य नापतौल विभागले शिवम् सिमेन्टमाथि गरेको कारवाही छोप्नु थियो । दृष्टि साप्ताहिकमा खबर छ– बजार अनुगमनको क्रममा गुणस्तर विभागले बजारबाट उठाएको शिवम् सिमेन्टको बोरामा ब्याच नम्बर नभएको फेला पारेको थियो । ब्याच नम्बर नै उल्लेख नगरिएको सिमेन्ट कहाँकहाँ वितरण गरियो भनेर विभागले उक्त सिमेन्टसँग स्पष्टीकरण सोधेको थियो । ब्याच नम्बर नै उल्लेख नभएको र कमसल गुणस्तर भएको सिमेन्ट ठूला–ठूला परियोजनामा प्रयोग भएको खण्डमा परियोजना नै खतरामा पर्ने हुन्छ । शिवम् सिमेन्टको ओपिसी सिमेन्टमा बेलाबखत यस्ता समस्या देखिने गरेको कुरा विभागका कर्मचारीले बताए । श्रोतका अनुसार बजार अनुगमनको क्रममा आरएमसी सिमेन्ट सिमरा, कलश ब्राण्ड, बुटवल सिमेन्ट, रिलायन्स सिमेन्ट, मारुती सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे सिमेन्ट र अग्नि सिमेन्टको गुणस्तर कमसल रहेको फेला परेको छ । यसैगरी सर्वोत्तम सिमेन्टको क्लिङकरमा अत्याधिक ‘एमजीओ’ फेला परेको विभागले बताएको छ । गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सिमेन्टको अनुगमन गरिउको र केही उद्योगको उत्पादनमा त्रुटी भेटिएको प्रतिक्रिया दिए । उनले भने, ‘अुनगमन भइरहेको छ, गुणस्तरहिन देखिने उद्योगमाथि कारबाही हुन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending