Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जाडोमा मनतातो पानी पिउनुका फाइदा

\"\"काठमाडौं, १२ पुस । हाम्रो शरीरको अधिकांश भाग पानीमा नै निर्भर रहन्छ । यदि शरीरमा थोरै पनि पानी कमी भएमा बिरामी हुन सक्छ । त्यसैले पनि शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । त्यसमा पनि हामीले मनतातो पानी पिउने बानी गर्यौ भने शरीरमा रहेको हानिकारक तत्व बाहिर निकाल्न सक्छ । यसरी मनतातो पानी पिएर हामी घरैमा धेरै रोगको उपचार गर्न सक्छौँ । अहिलेको चिसो मौसममा मनतातो पानी स्वास्थ्यका लागि उत्तम हुन्छ । चिसोमा मनतातो पानी पिउनुका फाइदा यस्ता छन् ः हरेक समय थकान महसुस गर्नेले दैनिक बिहान मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । यसले शरीरको रक्तसञ्चार बढाएर स्फूर्ति बढाउन मद्दत गर्छ । बिहान–बिहान एक गिलास मनतातो पानी पिउँदा पुरानो कब्जियतलाई पनि पूर्णतया निको पार्छ । बिहान मनतातो पानी पिउँदा अनुहारको छाला पनि नरम र चम्किलो बनाउँछ । ब्ल्याक हेड्स तथा अन्य खटिराको समस्या पनि मनतातो पानी पिउँदा समाधान हुन्छ । सर्दी तथा चिसो लाग्दा मनतातो पानी सबैभन्दा उत्तम औषधि हो । त्यसैले रुघाखोकी सुरु हुनासाथ मनतातो पानी पिउन सुरु गरिहाल्नुपर्छ । यसले श्वास तथा अन्ननली खुलाउनुका साथै खोकीबाट पनि आराम दिन्छ । यदि धेरै दिनदेखि भोक लाग्न छोडेको छ भने पनि एक गिलास मनतातो पानीमा मरिच, नुन र कागती राखेर पिउनाले फाइदा गर्छ । पिसाबसम्बन्धी धेरै समस्याको समाधान पनि मनतातो पानीले गर्छ । महिलालाई महिनावारीको समयमा पेट दुख्ने समस्या भएमा पनि मनतातो पानी पिउँदा फाइदा गर्छ । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies