Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पुननिर्माणमा खटिने प्रविधिकलाई ७५ प्रतिशतसम्म भत्ता दिने सरकारको निर्णय

काठमाडौं, १४ पुस । पूननिर्माणमा खटिने प्राविधिक तथा इन्जिनियरलहरुलाई सरकारले ७५ प्रतिशतसम्म त्ता दिने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले सदरमुकामसम्म जाने प्राविधिक तथा इन्जिनियरलाई ५० प्रतिशत र गाउँसम्म जानेलाई तलबको ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो। स्याटेलाइट लिएबापत नेपालले आइक्यु नामक कम्पनीलाई ६३ हजार ७ सय स्वीस फ्रेन्क तिर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त कम्पनीलाई नवीकरण बापत ६ वर्षदेखि नेपालले पैसा तिरेको थिएन। माथिल्लो त्रिशूली आयोजनाको ड्याममा भूकम्पपछि पहिरोले क्षति पुर्यािएकोमा सो पुनर्निर्माणका लागि ६१ करोड १८ लाख उपलब्ध गराउने पनि आजको क्याबिनेटले निर्णय गरेको छ। यस्तै पोखराको खानेपानी सुधारका लागि ४ अर्ब ४३ करोड दिइने र एडिबीले दिन लागेको १२ करोड अनुदान सहायता स्वीकार गर्ने पनि बैठकको निर्णय छ। एडिबीको सो रकम शिक्षा र सिटिइभिटीका लागि खर्च गर्ने सरकारी तयारी छ। बैठकले नोवलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको छ भने प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ। विभिन्न कारखानामा काम गर्ने मजदुरको स्वास्थ्यलाई ध्यान दिँदै ध्वनि सिस्टमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेबारे पनि निर्णय भएको छ। आजैको मन्त्रिपरिषद बैठकले इन्जनियनिरिङ अध्ययनमा थप केही विधा सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending