Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पुर्वाञ्चलकै नमुना विद्यालयको ब्यवस्थापन समिति अध्यक्षमा माओवादी केन्द्रका बस्नेत निर्वाचित

दमक ,१५ पुस । पुर्वाञ्चलकै नमुना सामुदायिक विद्यालयको परिचय वनाउंदै गएको झापा दमक स्थित श्री हिमालय माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा तिर्थराज बस्नेत (शंकर) निर्वाचित भएका छन्। माओवादी केन्द्रका दमक नगर सचिव समेत रहेका बस्नेत यसअघि पनि सोही विद्यालय ब्वयवस्थापन समितिका सदस्य थिए। दमकमा स्थापित समाजसेवीको छवि बनाएका बस्नेत सो विद्यालयलाई नमुना विद्यालय वनाउने अभियानमा निरन्तर क्रियाशील रहंदै आएका छन्। माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता वनाइएका बस्नेतका दुई भाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेत यसै विद्यालयका प्रतिभाशाली विद्यार्थी हुन्। वि.स २०१२ सालमा स्थापित सो विद्यालयमा हाल २६३५ जना विद्यार्थी अध्यनरत छन्। कम्प्युटर साइन्स लगायतका आकर्षक विषयहरु समेत अध्यापन गराइने यस विद्यालयमा प्रारम्भिक तहवाटै अंग्रेजी माध्यममा अध्यापन गराइन्छ । प हाडी भेगवाट आउने विद्यार्थीका लागि चांडै आवासिय भवनको समेत ब्यवस्था गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष बस्नेतले वताए। बस्नेतसंगै अन्य सदस्यमा निलम गुरागाई,नारायण तामाङ गुणराज थापा, कुमारी संग्रौला, हेमकला न्यौपाने र पवन पौडेल निर्वाचित भएका छन्। प्राचार्य विष्णुकान्त झा सदस्य सचिव रहने ब्यवस्था छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending