साँघु साप्ताहिकमा खबर छ– तर, गणतन्त्र स्थापनापछि त्रिविमा भागवण्डाको राजनीति शुरु भई योग्यता नपुगेका क्षमता र कार्यसम्पादन पनि राम्रो नभएका, नेपाल सरकार निजामती सेवाका खरिदारभन्दा पनि तल्लोस्तरका व्यक्ति पदाधिकारी हुने मौका पाए ।
पदलोलुपहरु पहँच र नाताको भरमा भगवण्डामा पारी सो स्थान प्राप्त गर्न सफल भए, जसको कारण त्रिवि आज नराम्ररी घाइते भएको छ । त्यस्तै, त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको प्रमाणपत्र शंकामा परेको छ । उनकै सहपाठी मोरङ निवासी टिकाराम कोइरालाले उनको प्रमाणपत्रको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएको थाहा भएको छ । जसको बोधार्थ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइएको थाहा भएको छ । सो उजुरीमा भनिएको छ– भारतको आसाममा रहेको गुहावटी विश्व विद्यालयमा आफूले पनि अध्ययन गरेको र निज उप्रेतीले पनि त्यही नै बी.ए. भर्ना भएकोमा निजले बी.ए. उत्तीर्ण गर्न नसक्दा भर्ना हुँदाको धरौटी रहम परीक्षा प्रमुखलाई नजराना चढाएर अभिलेख सच्याई प्रमाणपत्र बुझेको उल्लेख छ । अतः अनुसन्धान गरी आवश्यक कारवाही गर्न माग गरिएको पत्रमा उल्लेख छ । यस विषयमा रजिष्ट्रार उप्रेतीलाई टेलिफोन सम्पर्क गर्दा आफूले बी.ए. भारतको गुहावटी विश्वविद्यालयमा पढेको कुरा स्वीकारे । निजले अध्यापन गराउँदै आएको महेन्द्ररत्न क्याम्पस ताहाचलका एक कर्मचारीसँग उनको व्यक्तिगत विवरण फाइल बुझ्न खोज्दा उनको प्रमाणपत्र भारतको रहेको र सक्कली नक्कली थाहा नभएको जवाफ दिए ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०७६ - ०९:१३
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
फाल्गुन ७ गते, २०७४ - १९:२१
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
फाल्गुन २ गते, २०७४ - २२:०६
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...
फाल्गुन २ गते, २०७४ - २१:४४
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
फाल्गुन २ गते, २०७४ - २१:२८
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
फाल्गुन २ गते, २०७४ - २०:२९
[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...
फाल्गुन २ गते, २०७४ - २०:१५
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...
फाल्गुन २ गते, २०७४ - २०:०९
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
फाल्गुन २ गते, २०७४ - १९:४९
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...
फाल्गुन २ गते, २०७४ - १९:१८
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: