Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नेपाली ठग्दै भारतीय कम्पनी

\"\"काठमाडौं, १९ पुस । देशको नेतृत्व तहमा बसेका व्यक्तिहरु कमिसन मोहमा फस्दा जनताले कसरी दुःख पाउँछन् भन्ने कुरा यातायात व्यवस्था कार्यालयमा पुगे थाहा हुन्छ । दृष्टि साप्ताहिकमा खबर छ– कमिसनको लोभमा एक बदनाम कम्पनीलार्य स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी दिँदा हजारौं नेपालीले दुःख पाइरहेका छन् । भारतमा ब्ल्याकलिष्टमा परेको मद्रास प्रिन्टर्सले नेपालीहरुको स्मार्ट लाइसेन्स छाप्दै आएको छ । ठूलो चलखेलका आधारमा उक्त कम्पनीले ठेक्का हात पारेको थियो । तर, सरकारले दिएको समयसीमा भन्दा उक वर्षपछि मात्र कम्पनीले काम सुरु गरेको थियो । काम सुरु गरेपछि कहिले प्राविधिक समस्या त कहिले सर्भर अपडेटका नाममा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । अझ कम्पनीले लाइसेन्समा गम्भीर त्रुटि गरेर लाइसेन्स छाप्दै आएको छ । लाजमर्दो कुरा के छ भने अहिलेको स्मार्ट लाइसेन्समा लाइसेन्स जारी गर्ने कार्यालयकै नाम राखिएको छैन । त्यस्तै सबै लाइसेन्सलाई नन प्रोफेसनल लाइसेन्स भनेर उल्लेख गरिएको छ । जबकी सार्वजनिक सवारी चलाउनेहरुलाई प्रोफेसनल लाइसेन्स दिइन्छ । यसबाट विदेशमा गाडि चलाउन जानेहरुले दुःख पाउने निश्चित छ । किनकी नन प्रोफेसनल लाइसेन्स भएकाले विदेशमा गाडि चलाउन पाउँदैनन् । त्यस्तै लाइसेन्सधनीले कुन कुनसावारी चलाउन पाउने भनेर प्रष्टसँग वर्ग राखिएको छैन । कम्पनीले अहिलेसम्म उक्त लाइसेन्स चेक गर्ने मेसिन ट्रफिक प्रहरीलाई दिएको छैन । तत्कालीन यातायात मन्त्री विजयकुमार गच्छदार तथा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको मिलेमतोमा भारतमा कालोसूचीमा परेको कम्पनीलार्य उक्त ठेक्का दिइएको थियो । २३ करोड रुपैयाँको उक्त ठेक्कामा ५ करोड भन्दा धेरै चलखेल भएको स्रोत बताउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending