Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रक्सीको निहुँमा श्रीमानको हत्या

काठमाडौं, ५ माघ । रक्सी खाएको विषयमा विवाद हुँदा एक महिलाले चक्कुले घाँटीमा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । काठमाडौं गौरीघाट बस्ने ४१ वर्षीय सरस्वती तामाङले सोमबार बेलुका श्रीमान् सुमन तामाङको हत्या गरेकी हुन् । सरस्वतीलाई प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– सुरुमा प्रहरीले घटनाबारे सोध्दा आफन्तले रगत बान्ता गरेको बताएका थिए । तर, मृतकको टाउको र शरीरमा पनि रगत देखेपछि अनुसन्धानका लागि गौशाला वृत्तका डिएसपी कार्की आफैं घटनास्थल पुगेका थिए । डेरामा सरस्वती रोहिरहेकी थिइन् । सुरुमा उनले पनि प्ररीलाई रगत बान्ता गरेको बताइन् । तर, प्रहरी केरकारमा उनले झगडा हुँदा रिसमा चक्कुले हान्दा घटना भएको बताइन् । यसरी भयो घटना महानगरिया प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीका अुनसार सोमबार बेलुका रक्सीले मातिएर पुगेका सुमनले श्रमतीलाई गाली गर्न थालेपछि दुईबीच झगडा सृुरु भएको थियो । त्यसपछि सरस्वतीले तरकारी काट्दै गरेको चक्कुले घाँटीमा प्रहार गरेकी थिइन् । गहिरो चोट लागेर रगत बग्न थालेपछि भने उनी रोइकराई गर्दै छिमेकीसँग गुहार माग्न पुगेकी थिइन् । अस्पताल लैजान ट्याक्सी बोलाए पनि धेरै रगत बगेकाले आफू फस्ने भन्दै ट्याक्सीचालकले अस्पताल लैजना नमानेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो । प्रहरीले हेल्पिङ ह्यान्ड अस्पताल पु¥याएको १० मिनेटमै सुमनको मृत्य भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending