Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

दस प्रतिशत सेवा शुल्क सतप्रतिशत माग्दै आन्दोलनका कार्यक्रम सार्वजनीक

\"\"पोखरा ८ माघ । दश प्रतिशत सेवा शुल्क सत प्रतिशत मजदुरलाई नै दिन माग गर्दा नेपाल होटल संघले त्यसले वेवास्ता गरेको भन्दै पर्यटन होटल सम्वद्ध मजदुरहरु आन्दोलित भएका छन् । विभिन्न मजदुर संगठनहरुले पर्यटन होटल सम्वद्ध केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरी प्रत्यक जिल्ला÷प्रतिष्ठानहरुमा समेत संघर्ष समिति गठन गरेका छन । विरोधका कार्यक्रम अन्तर्गत प्रत्यक जिल्ला तथा प्रतिष्ठानमा माघ १४ गते भित्र विरोधको संयुक्त व्यानर टाग्ने, १५ गते हरेक जिल्ला तथा प्रतिष्ठानमा जिल्ला स्तरीय विरोधका कार्यक्रम गर्ने, पर्चा पोष्टर तथा अन्तरक्रिया गर्ने, माघ २८ गते हान, रेवान र प्रतिष्ठानहरुमा वेवस्थापनको चेम्वर घेराउ गर्ने लगाएतका कार्यक्रम रहेका छन् । पहिलो चरणका विरोध कार्यक्रमवाट पनी सम्वन्धीत निकायले नसुनेमा फागुन एक गतेवाट सशक्त आन्दोलनमा उत्रने चेतावनी मजदुर संगठनले दिएका छन् । अखिल नेपाल होटल क्यासिनो तथा मजदुर संघका अध्यष माधव पाण्डे, नेपाल होटल क्यासिनो मजदुर संघका खेमराज खड्का, नेपाल स्वतन्त्र होटल पर्यटन मजदुर संघका अध्यष सुर्यवहादुर कु्ँवरले संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तिमा तत्काल दश प्रतिशत शेवा शुल्क सत प्रतिसत मजदुरलाई नै दिन माग गरेका छन् । विसं २०६४ चैत दस गते नेपाल होटल संघ र विभिन्न ट्रेड युनियनवीच दश प्रतिशत शेवा शुल्क सम्वन्धी संझौता भएको थियो । सेवा शुल्क संवन्धी पुनरावलोकनको माग गर्दा होटल संघले वेवास्ता गरेको र मजदुरका नाममा लिईने सेवा शुल्क समेत होटल संचालकहरुले नै खाने गरेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष गणेश रेग्मीले वताए । गत पुस २७ गते मजदुर संघठनहरुले होटल संघ नेपाललाई ध्यानाकर्षण पत्र लेखेर समाधानका लागी एक हप्ताको समय दिएको र त्यसको समेत कुनै सुनुवाई नभए पछि वाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनीक गर्नुपरेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव राजेन्द्र न्यौपानेले वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: