Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

काठमाडौंमा सबैभन्दा बढी दल दर्ता

\"\"काठमाडौं, १९ माघ । काठमाडौं जिल्लामा सबैभन्दा बढी ४५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा निर्वाच्न व्यवस्थापनका लागि ७५ वट जिल्लामा एक महिना अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौंमा दल दर्ता भएको हो । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ, काठमाडौँमा १११ वटा राजनीतिक दल दर्ता भए पनि जिल्लास्तरमा दल दर्ताको अवस्था भने न्यून देखिएको छ । आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दलको जिल्लागत विवरण लिने क्रममा जिल्लामा दल दर्ता गर्न सूचना प्रकाशन गरेको थियो । आयोगले माघ १७ गतेसम्मको अवधि तोकेको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचन व्यवस्थापनका लागि दलको जिल्लागत विवरण माग गरिएकोमा काठमाडौँ जिल्लामा ४५ र सबैभन्दा कम मनाङमा छवटा दल मात्रै दर्ता भएको जानकारी दिए । प्रवक्ता शर्माले जिल्लाको दलगत विवरण प्राप्त भएकाले आयोगलाई निर्वाचन व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सबैभन्दा कम दर्ता भएका जिल्लामा मनाङ ६, मुस्ताङ ७, बाजुरा र रसुवा ९ वटा राजनीतिक दलले दर्ता गराएका छन् । ठूला राजनीतिक दल नेपाली कांग्रुस ग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी० केन्द्रले ७५ वटै जिल्लामा दल दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय प्रजातान्त्र पार्टी, सङ्घीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र जनशक्ति पार्टीले पनि अधिकांश जिल्लामा दल दर्ता गराएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: