Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

३० दलिय माेर्चाले बागलुङमा वन्द गरेन

बागलुङ, एकिकृत नेकपा माओबादी नेतृत्वको ३० दलिय मोर्चाले आव्हान गरेको वन्दका कारण धौलागिरीका पर्वत र म्याग्दीको जनजीवन प्रभावित भएको छ । बागलुङमा भने बन्दको प्रभाव नपर्ने भएको छ । पर्वत र म्याग्दीमा बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेका छन् भने उद्योग कलकारखाना, शिक्षण संस्था पनि बन्द रहेका छन् । बागलुङमा भने उपनिर्वाचनलाई लक्षित गरेर बन्दलाई खुकुलो बनाइएको छ । ग्रामिण क्षेत्रमा चल्ने छोटो दुरीका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भएका छन् । बजारका पसलहरु पनि खुलेका छन् । सोमवार मात्र जिल्ला प्रशासनमा वसेको सर्वपक्षिय वैठकले उपनिर्वाचनलाई प्रभावित पार्ने भएकाले बागलुङ जिल्लाको बन्दका बारेमा पुर्नविचार गर्न मोर्चालाई आग्रह गरेको थियो । उपनिर्वाचनको तयारी अन्तिम चरणमा रहेकाले बन्द फिर्ता नलिइए पनि कुनै अवरोध नगर्ने एकिकृत माओबादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । बागलुङबाट बाहिरी जिल्लाका बिभिन्न स्थान छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन भने सञ्चालन भएका छैनन् । एकिकृत माओवादी सहितका बिपक्षी दलले सहमतिको आधारमा संविधान बनाउनुपर्ने, पहिचान सहितको संघियता लगायतका माग राख्दै चैत्र २६ गते सम्म तीन दिनका लागि वन्दको आव्हान गरेको हो । मोर्चाले सहमतिका लागि वन्द आव्हान गरिरहदा नागरिकले भने बिरोधका लागि अरु बिकल्प खोज्न आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies