Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

निधिलाई घरभित्रै करौंती

\"\"काठमाडौं, २६ माघ । आफ्नैले साथ दिन्नन भन्ने बुझेको भए गृहमन्त्री विमलेन्द्र निधिले सायद यस्तो प्रस्ताव तयार पार्ने थिएनन् होला । आफ्नै पार्टीका नेताहरुलाई लाभ पुग्नेगरी भ्रष्टाचार मुद्दा लागेको ६ वर्षपछि उम्मेद्वार हुन पाउने प्रस्ताव बनाएका थिए । जनआस्था साप्ताहिकमा खबर छ– निर्वाचन कसुर तथा सजायँ ऐनमा उनले ल्याएको यस्तो प्रस्ताव कांग्रेस नै लागेर ध्वस्त बनाइएको छ । निधिलाई जिल्याउने गरी भ्रष्टाचार मात्रै होइन, कर्तव्य ज्यानमा २० वर्ष वा सो भन्दा बढी सजाय पाएकाले पनि चुनाव लड्न नपाउने प्रवाधान घुसाइएको छ । निधिको उदार प्रस्तावमा अझ यतिसम्म प्रावधान थपिएको छ कि पाँच वर्षभन्दा बढी जुनसुकै अपराधमा सजाय पाएपनि ६ वर्षसम्म चुनाव लड्न पाइने छैन । यसबाहेक जातीय विभेद, लैंगिक हिंसा र बहुविवाहमा पर्नेको हकमा एक दिनमात्रै कैद सजाय पाएकोलाई पनि तीन वर्षसम्म चुनाव लड्न नपाउने प्रावधानसहित निर्वाच्न कसुर तथा सजाय विधेयक पारित भइसकेको छ । भ्रष्टाचारीलार्य ६ वर्षपछि चुनाव लड्न पाउने भन्ने गृह मन्त्रालयको प्रस्तावमा कांग्रेसकै आनन्दप्रसाद ढुंगाना र दिनबहादुर घर्तीले ‘चोरलाई चौतारो, साधुलाई सुली, नैतिकले नपाउने– अनैतिकले पाउने ?’ भन्दै उल्ट्याइदिएका छन् । निधिको प्रस्तावमा दलहरुमाथि एक रुपैयाँ पनि दण्ड नहुने प्रावधान थियो । तर, अहिले दलहरु खारेज नै हुनेसम्मको कडा कानुन बनेको छ । आपत्तिजनक गतिविधिमा संलग्न कुनै पनि दल स्थायी रुपमा जीवित नरहेन प्रावधान पनि राखिएको छ । निधिको प्रसतावमाथि ढुंगाना र घर्तीको प्रश्न थियो– सार्वभौमकता उल्ट्याउने र राज्य विप्लव गर्छु भन्नेलाई दलीय गतिविधि गर्न दिने हो ? यो प्रश्नको उत्तर नआएपछि दल खारेज हुनसक्ने नयाँ प्रावधान ऐनमा रहन पुगेको बताइन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending