Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

प्रधानमन्त्री, देउवा र ओली भेटवार्ता

\"\"काठमाडौं, ४ फागुन । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए । ‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन,’ बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई उदधृत गदै उनको नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ । यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीस“ग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारो सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोजेका थिए । बालुवाटर बैठकअघि राष्ट्रपतिनिवासमा प्रचण्ड–ओली भेट प्रमुख तीन शीर्ष नेताहरूको बालुवाटार बैठक मंगलबार बिहान तय भएको थियो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटपछि प्रधानमन्त्रीले साँझ बालुवाटारमा कांग्रेस सभापति देउवासहितको बैठक बोलाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सीमाअनुसार निर्वाचनका विषयमा प्रमुख दलहरूको लिखित ध्यानाकर्षण गराएको भोलिपल्टै प्रधानमन्त्री र ओलीलाई छलफलका लागि डाकेकी थिइन् । उनले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संविधानको बाध्यकारी अवस्थाका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचनको बाटोमा अघि बढ्न सुझाएकी थिइन् । राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीले आफू ८ देखि ११ फागुनभित्रै निर्वाचनको मिति घोषणा गर्न तयार रहेको, तर एकपटक कांग्रेस सभापति देउवासँग पनि छलफल गर्नुपर्ने बताएका थिए । सोही कारण साँझ तीन शीर्ष नेताहरूको छलफल कार्यक्रम तय भएको हो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्रीसँग भएको छलफलबारे एमाले अध्यक्ष ओलीले पार्टी स्थायी समिति बैठकमा समेत ‘ब्रिफिङ’ गरेका थिए । ‘प्रधानमन्त्रीले ८ देखि ११ फागुनसम्म निर्वाचनको मिति घोषणा गर्न तयार रहेको बताउनुभएको छ, तर कांग्रेससँग छलफल गरौँ भन्नुभएको छ,’ पार्टी बैठकमा मंगलबार बिहानको राष्ट्रपतिनिवासमा भएको छलफलबारे ओलीले भने । प्रचण्ड लचक, देउवा अडानमै संविधान संशोधनपछि निर्वाचनको मिति घोषणा वा निर्वाचन मिति घोषणापछि संशोधन भन्ने विषयमा राजनीति अल्झिरहेका वेला प्रधानमन्त्री केही लचक देखिएका छन् । उनी अब निर्वाचनको मिति घोषणापछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लचक देखिएका छन् । तर, कांग्रेस सभापति देउवा संशोधन प्रक्रिया अगाडि बढाएर मात्रै मिति घोषणा गर्नुपर्ने पक्षमा थिए । सोमबार राष्ट्रपतिनिवासमा भएको सात दलको छलफलमा पनि देउवाले संशोधन गर्न एमालेले सहयोग गर्नुपर्ने भन्दै संशोधनमा समर्थन गरेकै भोलिपल्ट चुनाव घोषणा हुने बताएका थिए । मंगलबार साँझको बैठकमा समेत देउवा सोही अडानमा देखिएको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री भने संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति सँगसँगै घोषणा गरेर जान तयार देखिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy