Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्लाष्टिकको बोतलमा पानी खानु स्वस्थ्यको लागि घातक

\"\"एजेन्सी । घरबाट बाहिर निस्कँदा पानी साथमा लिने गर्नुभएको छ भने तपाई कस्तो बोतल प्रयोग गर्नुहुन्छ ? त्यसमाथि प्लाष्टिकको बोतल प्रयोग गर्नुहुन्छ र तपाई गर्भवती हुनुहुन्छ भने अझ बढी सर्तक हुनुहोस् । किनभने गर्भावस्थामा प्लाष्टिकको बोतलमा पानी पिउने बानी खतरनाक हुन सक्ने हालै गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा बताइए अनुसार गर्भावस्थामा प्लाष्टिकको बोतलमा पानी पिउँदा हर्मोनमा परिवर्तन आउन सक्ने उक्त अध्ययनले देखाएको छ । प्लाष्टिकको बोतलमा पाइने Bisphenol -BPA) नामक रसायनले भोकलाई नियन्त्रण गर्ने हर्मोनलाई पनि निष्क्रिय बनाइदिन्छ । यसको कारण गर्भवती महिलाको भोक लाग्ने प्रक्रियामा प्रभाव पर्ने द इन्डोक्रइन सोसाइटीले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ । उक्त रसायनले गर्भवती महिला तथा गर्भमा हुर्किरहेको शिशुको मानसिक स्वास्थ्यको लागि समेत खतरानक हुने पनि बताइएको छ । क्यानडाको युनिवर्सिटि अफ ओटावाका सोधकर्ता डा अलफोंसो BPA ले प्लाष्टिकको बोतलमा पाइने द्यएब् ले शरीरको उर्जा तथा हर्मोनको सन्तुलन बिगार्ने बताएका छन् । त्यसको फलस्वरुप शरीरमा विभिन्न किसिमको अनावश्यक परिवर्तन हुने बताइएको छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ । यसअघि कलेज अफ लण्डन युनिभर्सिटीको एक अध्ययन पछि सार्वजनिक गरिएको प्रतिवेदनमा पानीले भरिएको प्लाष्टिकको बोतल केही घण्टा घाममा राख्दा विषालु हुने पनि बताइएको थियो । त्यसले पेटको डरलाग्दो रोग निम्त्याउने उल्लेख गरिएको थियो । प्लाष्टिकको बोतलमा पानी पिउनु क्यान्सर रोगको कारण बन्न सक्ने पनि बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending