Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

माओवादी केन्द्रको अधिवेशन सम्पन्न

\"\"गोरखा, ८ फागुन । नेकपा माओवादी केन्द्रको बक्राङको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रका केन्द्रिय सदस्य हित बहादुर नेपाली (नवीन) ले स्थानीय तहको निर्वाचनमा माओवादीलाई अत्यधिक मतले जिताउनुपर्ने बताए । माओवादीले अहिले गरेको कामबाट अन्य दलहरु अतालिएकाले माओवादीको जीत सुनिश्चित रहेको उनको भनाई थियो । गाउँमा कागजको वाघ बनाएर गाउँले तर्साउन खोज्नेहरु पनि छन् भन्दै उनीहरुसँग तर्सन नपर्ने बताए । कार्यक्रममा पार्टीका अर्का केन्द्र्रीय सदस्य एवं लखन गाउपालिका प्रमुख कृष्ण बहादुर चेपाङ लगायतले मन्तव्य राखेका थिए। अधिवेशनले भीम बहादुर आलेको अध्यक्षतामा २७ सदस्यीय गाउपार्टी समिति गठन गरेको छ । जसलको उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिव बैकुण्ठ अर्याल, सहसचिव विरेन्द्र थापा, कोष्षध्यक्ष विना भट्टराई, सदस्यहरु गीर बहादुर आले, टोप बहादुर अर्याल,सुकमाया घले, नेत्र बहादुर थलाल, धन बहादुरअर्याल, विष्णुमाया श्रेष्ठ,सुशिल थापा, जीवन संग्रौला, हित बहादुर थापा, भद्र बहादुर आले, चन्द्रमाया परियार, गीता गुरुङ, तुल बहादुर थापा, लगायत रहेका छन् । यसैवीच होमनाथ अर्याल, शिव बहादुर अर्याल र हरी प्रसाद उप्रेती सदस्य रहेको सल्लाहार समिति समेत गठन गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: