Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

हाइटीका पुर्वराष्ट्रपति प्रेभलको निधन

\"\"हाइटी, २१ फागुन । हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ । गरिवका अगुवाका रुपमा चिनिएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए । “पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खवर सुन्नु पर्दा मलाई निकै दुःख लागेको छ,” राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन्, “हाइटीको सम्मानीत नेता उहाँप्रति हामी सधै नतमस्तक छौँ ।” अर्का पूर्वराष्ट्रपति मिचेल मार्टेलीले पनि सामाजिक सञ्जालमार्फत् प्रेभलको निधनप्रति गहिरो दुःख व्यक्त गरे । “राष्ट्रपति प्रेभल, मेरो दाई, मेरो साथि, मेरो सल्लाहकार, हामीलाई सोकमा पारेर जानुभएकोछ,” मार्टेलीले ट्विटरमा लेखेका छन् । उनी सन् २०११ देखि २०१६ सम्म हाइटीको राष्ट्रपति बनेका थिए । स्थानीय सञ्चार माध्यमले प्रेभलकी बहिनीलाई उदृत गर्दै दिएको जानकारीअनुसार, हृदयघातका कारण उनको निधन भएको हो । लामो राजनीतिक हिंसापछि उनी इमान्दार र सक्षम नेताका रुपमा हाइटीमा स्थापित भएका थिए । उनी सन् १९९६ देखि २००१ र २००६ देखि २०११ सम्म हाइटीको राष्ट्रपति बनेका थिए । हाइटीमा दुई कार्यकाल राष्ट्रपति बन्ने व्यक्ति उनी एक जना मात्रै छन् । दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने हाइटीको संवैधानिक व्यवस्था छ । आफ्नो कार्यकालमा उनलाई कुनै आरोप लगाइएको थिएन भने उनलाई हटाउने कुनै प्रयास पनि भएको थिएन । उनी लोकप्रिय हुँदाहुँदै पनि संवैधानिक अड्चनका कारण उहाँ दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति बन्न पाएका थिएनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies