Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

चम्किलो अनुहारका लागि नियमित गर्नुहोस यस्ता काम

\"\"काठमाडाैं, ३० फागुन । सधैँ बिहान र बेलुका अनुहार सफा गर्दा क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुहोस् । मेकअप गर्नुअघि र मेकअप हटाउँदा क्लिन्जिङ गर्नु आवश्यक हुन्छ । –२५ वर्षभन्दा माथि लागेपछि छालामा विभिन्न समस्या निस्किन थाल्छन् । छाला फुस्रो हुने समस्या पनि बढ्न थाल्छ । त्यसैले यो उमेरपछि छाला तथा सौन्दर्य विशेषज्ञसँग आफ्नो छालाको स्याहार गर्ने तरिकाबारे जानकारी लिनुपर्छ । हप्तामा एकपटक छालासुहाउँदो फेसप्याक लगाउनु फाइदाजनक हुन्छ । —छालामा समस्या हुँदा उपचार पनि गर्न सकिन्छ । तर, अरूको छालामा देखिएको समस्या समाधान गर्न अपनाएको उपचार आफ्नो छालामा नक्कल गर्नु गल्ती हुन्छ । छालाको प्रकृतिअनुसार उपचार पनि फरक हुन सक्छ । —छालामा निम्तिने धेरै समस्या घामकै कारण हुन्छ । अल्ट्राभाइलेट रेबाट छालालाई बचाउन सक्नुपर्छ । घाममा निस्किँदा छाता ओढ्ने, डार्क सर्कल नहोस् भन्न आईग्लास प्रयोग गर्ने, गुणस्तरीय सनब्लक क्रिम प्रयोग गर्ने कुरामा खेलाँची गर्नु हुन्न । —धूम्रपान र मद्यपानले आन्तरिक स्वास्थ्य मात्रै होइन, अनुहारको छाला पनि बिगार्छ । छाला फुस्रो र कालो गराउन तथा चाउरीपन निम्त्याउन यसको ठूलो भूमिका हुन्छ । त्यसैले धूम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । —दैनिक शरीरलाई आवश्यक पानी पिउनुपर्छ । एक वयस्क व्यक्तिले दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसैगरी शारीरिक व्यायाम पनि नियमित आवश्यक पर्छ । तनावले पनि छालामा असर गर्छ । त्यसैले मानसिक तनावबाट मुक्त रहनुपर्छ । यसका लागि योगा, व्यायाम, मेडिटेसनले पनि ठूलो सहयोग गर्छ । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies