Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उर्जामन्त्री शर्माको घोषणाः अबको १५ बर्षभित्र बन्नेछ नयाँ नेपाल

\"\"मलेसिया, २७ चैत । लोडसेडिङ अन्त्य गरेर जनताको मन बस्न सफल भएका नेकपा माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभारकर’ले यहि गतिमा काम गर्न पाए १५ बर्षभित्र देशको मुहार फेरिने बताएका छन् । माओवादी केन्द्र निकट जनप्रतिशिल मञ्च मलेसियाको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने अहिलेकै गतिमा काम गर्न दिए १५ बर्षभित्र नयाँ नेपाल बन्ने उद्घोष गरेका हुन् । \"\" शर्माले नेपालमा आएर लगानी गर्न आव्हानसमेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने ‘मलेसियामा ७ लाख नेपाली छन्, उनीहरुले महिनामा १०० रिंगेट मात्र नेपालको र्जा क्षेत्रमा लगानी गर्ने हो भने बर्षमा १ सय अर्व उठ्नेछ । यहिबाट हामिले विकास गर्न सक्नेछौं । यसरी ५ बर्ष विदेशमा बस्ने नेपाली लगानी गरे आउँदा पेन्सन जस्तै हुने बताए । यसरी लगानी गरे विदेशबाट फर्किदा पैसा सुरक्षित हुने र पछिको भविष्यसमेत राम्रो हुने भन्दै शर्माले विदेशमा रहेका नेपालीलाई लगानी गर्न आग्रह गरेका हुन् । \"\" आइतवारको भेलाले प्रेम पाण्डे अध्यक्ष रहेको ३३ सदस्यीय जनप्रगतिशिल मञ्च गठन गरिएको छ भने रमेश तिवारी नेतृत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गभएको छ । पहिलो संविधानसभामा पहिलो शक्तिको रुपमा उदाएको माओवादी दोस्रो संविधानसभा चुनाव पराजित हुनु प्राय सबै विदेशिएको कारण भएको मन्त्री शर्माको दावी छ । उनले भने ‘माओवादी कमजोर भएको होईन्, प्राय माओवादी विदेशीएका कारण तेस्रो शक्ति भएको उनले बताएका छन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending