Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दोस्रो वरियता नपाएको झोंकमा गृहमन्त्री निधिले गरे मन्त्रीपरिषद् बैठक बहिष्कार

\"\"काठमाडौं, २८ चैत ।लामो समयपछि मन्त्रीपरिषद बैठक शुरु भएको छ । सोमबार आजको बैठक उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बहिष्कार गरेका छन् । उपप्रधानमन्त्रीको बरियता विवादका कारण निधिले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरेका हुन् । कांग्रेस सभापति शेरबादुर देउवाको सहमतिमा प्रधनमन्त्रीको दोस्रो वरियता उपप्रधानमन्त्री कमल थापालाई दिने भएपछि निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । तर सभापति देउवाको सुझावपछि राजीनामा भने दिनएनन् । तर गृहमन्त्री जस्तो पदका निधिले मन्त्रीपरिषद् भने सहजै वहिष्कार गरे । बैठक शुरु हुनु भन्दा करिब १ घण्टा अघि नै मन्त्रालयबाट निस्किएका निधि घरमै आराम गरेर बसिरहेको उनका प्रेस सल्लाहकार रामजि दाहालले बताए । दोस्रो वरियता नपाएपछि राजिनामा दिने मनस्थिति बनाएका निधिले विभिन्न परामर्शपछि राजिनामा नदिने बरु मन्त्रीपरिषद बैठकमा उपस्थिति नहुने निष्र्कषमा पुगेका थिए । यदि राजिनामा दिंदा उनको राजनीतिक जीवनमा नोक्सानी व्यहोर्नुपर्ने संकेत देखिपछि राजिनामा नदिएर मन्त्रीपरिषद बहिष्कार गर्ने निधो गरेका हुन् । विभिन्न विवादका कारण चैत ३ गतेदेखि मन्त्रीपरिषद् बस्न सकेको थिएन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending