Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विप्लव पार्टीको अध्यक्षसहित ७० जना माओवादी केन्द्रमा प्रवेश

[caption id=\"attachment_126880\" align=\"alignleft\" width=\"480\"]\"\" नगर सम्मेलन[/caption] ललितपुर, २९ चैत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । विप्लव पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रहेका सुविन्द्र महर्जन र केशव देशारसहित एकसय पचास जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुले विप्लवको पार्टी राजनीतिक कार्यदिशामा अस्पष्ट रहेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । विप्लव नेतृत्वको पार्टी गठन भएदेखिसँगै रहेका महर्जन र देशार जिल्लामा खासगरी नेवार समुदायमा लोकप्रिय मानिएका छन् । महर्जनले गोदावरी नगरपालिकामा रहेका सबै वडाबाट माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरुसबैलाई उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक कार्यक्रमबीच पार्टी प्रवेश गराए । पार्टीका सविन्द्र महर्जनले विप्लवको पार्टीले लिएको कार्यदिशाप्रति असन्तुष्ट रहेको कारण पार्टी छोडेको प्रतिक्रिया दिए । उनले भने–न पार्टीको दीर्घकालीन राजनीतिक एजेण्डा छ, न त नेताको कार्यशैली नै प्रष्ट छ’ पार्टी छोड्नुको कारणबारे उनले भने–‘पार्टीभित्र व्यक्तिगत र आर्थिक अराजकता बढ्दै गएपछि पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हौं ।’ माओवादी केन्द्रको गोदावरी नगरपालिका सम्मेलनमा महर्जनसहित नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending