Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बेथानचोक गाउँपालिकामा भाँडभैलो

\"\"काभ्रे, ३१ चैत । ढुंखर्क/काभ्रेमा रहेका सात गाउँपालिका मध्ये बेथानचोक गाउँपालिकामा भने कार्यालय राख्ने बारेमै विवाद भएको छ । पाँच गाउँ विकास समितिहरुलाई समेटेर बनाइएको बेथानचोक गाउँपालिकाको कार्यालय राख्ने विषयमा सो गाउँपालिकामा क्रियाशीलय राजनीतिक पार्टीहरुको सहमति र छलफल बिना नेपाली कांग्रेसले आफ्नो एकतर्फी निर्णय गर्दै ढुंखर्कको गुलुङ बजारमा गाउँपालिकाको कार्यालयको स्थापना गरेपछि विवादले उग्ररुप लिएको हो । भुग्देउ, च्यासिंखर्क, चलाल गणेशस्थान, ढुंखर्क र च्याम्राङ्गबेसीलाई समेटेर निर्माण भएको सो गाउँपालिकामा क्रियाशील ५ राजनीतिक दलहरु मध्ये ४ राजनीतिक दलले गाउँपालिकाको कार्यालय सबैलाई केन्द्र पर्ने गरी स्थापना गरिनुपर्ने र हाल एकातर्फी रुपबाट राखिएको गाउँपालिकाको कार्यालय सो स्थानबाट सारेर ढुंखर्ककै महांकाल स्थानमा राखिनुपर्ने प्रस्ताव गर्दा नेपाली कांग्रेसले क्रियाशील ४ राजनीतिक दलको प्रस्तावलाई अपेक्षा गरी आफ्नै ढंगले अगाडि बढ्न खोज्दा विवादले उग्ररुप लिन पुगेको हो भने गाउँपालिकाको कार्यालय गेल्डुङ नै हुनुपर्छ भनेर एकातर्फी रुपमा लाग्ने नेपाली कांग्रेस भित्रै दुईमत रहेको छ । ढुंखर्कको गेल्डुङमै कार्यालय रहनुपर्द भन्ने तर्फ नेपाली कांग्रेस ढुंखर्क गाउँ समन्वय समिति र च्याम्राङ्गबेसी गाउँ समन्वय समिति रहेका छन् भने वडालाई केन्द्र बनाएर स्थापना गर्नुपर्छ भन्ने तर्फ चलाल गणेशस्थान, च्यासिंखर्क र भुग्देउ गाउँ समन्वय समितिहरु रहेका छन् भने उता बेथानचोक गाउँपालिका भित्र रहेका ५ वटा क्रियाशिल राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र तराई मधेस लोकतान्त्रिक फोरम रहेका छन् । विवाद समाधान गर्ने तर्फ कांग्रेस गम्भीर नभएपछि गाउँपालिकाको बोर्ड अन्य संगठनका प्रतिनिधिहरुले आफ्नो कब्जामा लिएका थिए भने गाउँपालिकाको कार्यकारी अधिकृत सावित्री पन्त भने रमिते बनेकि थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending