Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निर्वाचन परिचालन कमिटीको संयोजकमा अध्यक्ष थापा

\"\"काठमाडौँ, ३१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको सहभागितामा गठन गरिएको उक्त कमिटीले घोषणापत्र तयार गर्नेछ । सोही कमिटीले चुनावका लागि उम्मेदवार छनोटका विधि तथा प्रक्रिया निर्माण गर्ने, चुनावमा आफ्नो विजयीलाई सुनिश्चित बनाउन विभिन्न राजनीतिक दलसँग तालमेल गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ । घोषणापत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाले पार्टीको वैचारिक तथा सैद्धान्तिकरुपमा निकट रहेका तथा अन्य सङ्गठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन् । त्यसैगरी आगामी वैशाख २ गतेदेखि देशव्यापी चुनावी सभा सञ्चालन गर्ने भएको छ । पार्टीका शीर्ष नेतृत्वको सहभागितामा १४ अञ्चलमा हुने सो कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको छ । करिब दुई दशक लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा जनतालाई पार्टीका नीति तथा कार्यक्रमका बारेमा बुझाउने र पार्टीलाई विजयी बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । पार्टीका स्थानीय तहका सङ्गठनलाई नयाँ संरचनाअनुसार समायोजन गर्नका लागि सम्पूर्ण जिल्लामा विस्तारित बैठक पार्टीले सम्पन्न गरिसकेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार जनताको माझमा पार्टीका राजनीतिक गतिविधिलाई लोकप्रिय बनाउने उद्देश्यले विभन्न अभियानसमेत सञ्चालन भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending