Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्लेन डिले हुँदा यात्रुलाई सास्ती

\"\"भैरहवा, ४ वैशाख । नेपालमा नीजि क्षेत्रबाट सञ्चालित एयरलायन्सको लापरवाहीका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ । एयरलायन्सहरुले आफैले तोकेको समयमा आफ्नो उडान नगर्दा यात्रुहरु सास्ती भोग्न बाध्य भएका हुन । यात्रुहरुलाई २ वजे उडान हुने भनेर टिकट विक्रि गर्ने गरेका एयरलायन्सहरुले ५ बजेसम्म उडान नगर्दा यात्रुहरुलाई समस्या पर्ने गरेको गुनासाहरु समेत आउने गरेका छन् । सोमवार आज काठमाडौंबाट भैरहवा उडान हुने बुद्ध एयरमा २ बजेको टिकट विक्रि गरेका एयरलायन्सले विमानस्थल पुगेपछि ६ बजेसम्म उडान हुन सक्ने भन्दै यात्रुहरुलाई विमास्थलमा नै होल्ड गरेको बुद्ध एयर हुदै काठमाडौंबाट भैरहवा आउँदै गरेका यात्रु दधिराम शमाले खबरडबलीलाई जानकारी दिए । केहि दिन पहिला सौर्य एयरलायन्स हुदै काठमाडौंबाट भैरहवा आउने टिकट लिएका भुपालराज शाक्यले पनि काठमाडौं विमानस्थलमा ५ घण्टा होल्ड हुनु परेको गुनासो गरेका छन् । विभिन्न घटना दुर्घटना परेका विरामीहरुलाई हवाई जहाज मार्फत राजधानी लैजान अहिले प्लेन डिलेका कारण समस्या हुने गरेको समेत अस्पतालहरु बताउछन् । नेपालमा एयरलायन्सहरुमा हवाई जहाज उडान र अवतरणको सहि समय नहुदा र भाडा दर समेत फरक फरक पर्दा यात्रुहरु विगत देखी नै दुःख पाउने गरेका गुनासाहरु आउने गरेका छन् । यसरी यात्रुलाई विभिन्न वहानामा सास्ती दिने काम गरिरहेका एयरलायन्सहरुको भने आफ्नै तर्क रहेको छ । बुद्ध एयरका भैरहवा शाखा प्रमुख दर्शन घिमिरेले एयर ट्राफिक जामका कारण हवाई जहाजहरु डिले हुने गरेको दाबी गरे । उनले एयरलायन्सहरु थपिएका थपिएै छन । तर विमानस्थलहरु भने पुरानै रहेकाले यो समस्या आएको खबरडबलीलाई बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending