Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

भरतपुरबारे निर्वाचन आयोगले आजै निर्णय गर्ने

\"\"काठमाडौं, १९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएका मतपत्र बारे निर्णय निर्वाच्न आयोगले आज निर्णय गर्ने भएको छ । भरतपुर–१९ को मतगणना विवाद हुँदा ९० वटा च्यातिएकाले त्यसलाई पूनः मतदान गर्ने कि गणना शुरु गर्ने भन्ने विषयमा छलफल गर्न आयोगले शुक्रवार बैठक बोलाएको हो । बैठकमा आयोगका आयुक्तहरु हुनेछन् । आयोगका सचिव गोपी मेनालीका अनुसार संवैधानिक व्यवसथा अनुसार आयोगले भरतपुर प्रकरणको निश्पक्ष निर्णय गर्ने जानकारी दिएका छन् । आयोगले पूर्वग्र्राही नराखी निर्णय गर्ने सचिव मैनालीले खबरडबलीलाई जानकारी दिए । वडानम्बर १९ को मत गणना अन्तिम अवस्थामा पुगेका वेला जेठ १४ गते दलका माओवादी केन्द्र र एमालेबीच विवाद हुँदा मतपत्र च्यातिएको बताइएको छ । तर कांग्रेस–माओवादीले भने एमालेले मतपत्र चयातेको आरोप लगाएका छन् । त्यस्तै एमालेले भने माओवादीले मतपत्र च्यातेको आरोप लगाएका छन् । भरतपुरमा जम्मा ९० मत च्यातिएको पाइएको छ । त्यो ९० मतले माओवादीबाट मेयरमा उम्मेद्वार बनेकी रेणु दाहाल र एमालेबाट मेयरका उम्मेद्वार बनेका देवी ज्ञवालीको भाग्य फैसला गर्नपनि सक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending