Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पाठेघरबाहिरै बस्यो गर्भ !

\"\"काठमाडौं, २८ जेठ । म्याग्दीको मंगला गाउँपालिका बरंजाकी २० वर्षीया एक युवतीको पाठेघर भित्र र बाहिर गर्भ बस्यो । तीन वर्ष अगाडि विवाह गरेकी सीता रोका मगर (नाम परिवर्तन) को दुई वर्ष अगाडि पनि गर्भ खेर गएको थियो । आजको नागरिक दैनिकमा खबर छ– स्थानीय स्वास्थय चौकी र बेनी अस्पतालमा गर्भ चेकजाँच गर्न आएको उनले पहिलो गर्भ खेर गए पनि दोस्रो गर्भ बसेको चिकित्सकले बताएपछि खुशी हुँदै घर फर्किइन् । तर उनको उत्साह लामो सयमसम्म टिक्न सकेन । पाठेघर भित्रको बच्चा दोस्रोपटक पनि गत चैत ३० गते खेर गएपछि सीता र उनका श्रीमान् निराश भए । दुई पटकसम्म बच्च खेर गएपछि घरायसी काममा व्यस्त हुन थाले । बच्च खेर गएपछि बेलाबेलामा बीरामी हुने गरेकी थिइन् । तीनचार दिनदेखि दाहिने कोखा साह्रै दुख्न थालेपछि जचाउन बेनी अस्पताल आइन् । अस्पतालका स्वास्थ्यकर्मीले एपेन्डिक्स हुनसक्ने भन्दै डा. भिरेन मल्ललाई सिफारिस गरे । भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ भेटिएपछि चिकित्सकहरु चकित परे । पाठेघरबाहिर नफुटेको अवस्थामा रहेका गर्भ भेटिएपछि तत्कालै अपरेसन गरेर पाठेघर बाहिरको बच्चा झिके । ‘पाठेघरबाहिर बच्चा हुर्किरहेको थियो । बिरामीको ज्यान जोगाउन अप्रेसनको विकल्प थिएन,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy