Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

सन्धिखर्कमा खानेपानीको हाहाकार

अर्घाखाँची,  तीन दिनदेखी सदरमुकाममा खानेपानीको अभावमा हाहाकार मच्चिएको छ  । लिफ्ट प्रविधिमा समस्या आएपछि धारामा पानी आउन छाडेको छ । वागी खोलाबाट लिफ्ट प्राविधि मार्फत डाँडोमा तानेर ट्यांकीमा जम्मा गरी दिनमा एक घण्टा पानी वितरण गरिदै आएको छ ।   पानी तान्ने मेसिन जलेपछि मंगलवारबाट सदरमुकामका साढे १३ सय धारामा पानी नआउँदा हाहाकार मच्चिएको छ । सिंगो बजारमा वितरण गरिने खानेपानीको स्रोत नै बन्द भएपछि सन्धिखर्क, चुत्रावेशी, हललाईन लगायतका बजारवासी मर्कामा परेका छन । दस वर्ष अघि माटे खोला र खाँची खोलाबाट सदरमुकाममा ल्याईएको खानेपानीको मुहान सुक्दै गएको र बजारमा घर बढदै गएपछि खानेपानीको समस्या हल गर्न पाँच वर्षदेखि वागी खोलाबाट जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट पानी तानिएको हो । \'पानी तान्ने मेसिन पुरै जलेको छ\', सन्धिखर्क खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रामबहादुर रायमाझीले भने, \'भैरहवाबाट प्राविधिक बोलाईएको छ मेसिन (मटर) बनाउन अझै पाँच दिन लाग्छ ।\' करिब दुई किलोमिटर उचाईको डाँडोमा रहेको टंयांकीमा खोलाबाट पानी तानिएको छ ।   माटे र खाँची खोला मुहानबाट पानी वितरण गरिएको छ । त्यतिले पुग्दैन । अरु वैकल्पिक उपाय छैन । एक साता सदरमुकामवासी पानीको हाहाकारमै बस्ने पर्ने बाध्यता रहेको छ । आकस्मक मेसिन जलेकाले समस्या भएको रायमाझीले बताए । पानी नहुँदा सौचालय दुर्गन्धित भएका छन । नुहाउन, कपडा धुन र पिउन संकट छ । झण्डै ५० हजार जनसंख्या रहेको सदरमुकाममा धारामा पानी नआएपछि ग्यालेन, गाग्री बोकेर कुवामा पानी खोज्दै हिडन थालेका छन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending