Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बारामा फेरि बालकको हत्या, गृहमन्त्रीको राजिनामा माग

बारा, बारामा पाँच बर्षिया बालकको अपहरण पश्चात हत्या भए पछि त्यहाँको स्थीती तनावग्रस्त बनेको छ । करैया गााविस ७ बजनीका स्थानिय वासिन्दा बच्चु यादवका पाँच वर्षका छोरा निवेश यादवको अपहरण पछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमानले देखाएको छ । हत्या गरिएका बालकको शव सहित स्थानियले कलैयामा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले शान्ति सुरक्षा दिन नसकेकाे भन्दै गृहमन्त्री वामदेव गौतमको राजीनामा माग गर्नुका साथै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ललाई कारवाहीको मा गरेकाम छन् । कलैया अस्पतालबाट बालकको शव लिएर उनीहरुले कलैया नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेका छन् । शुक्रबार साँझ पाँच बजे खेल्न हिँडेका निवेश राति अबेरसम्म पनि घरमा नफर्केपछि बच्चुले खोजविन शुरु गरेका थिए । खोजिको क्रममा घर नजिकैको मकैबारीमा निवेशको शव फेला परेको थियो । टाउकोमा गम्भिर चोट लागेको बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ । प्रहरीले गाउँलेहरुको सहयोगमा हत्याका अभियुक्त भारतको बिहारस्थित इनार्वा बस्ने ४० बर्षिया टुनटुन महत्तोलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय ईटाभट्टामा मजुदुरिको काम गर्ने महत्तो केहि दिन देखि गाउँको मकै बारीमा ओहोर दोहोर गरिरहेकोले उनले नै बालकको हत्या गरेको स्थानियको भनाई छ । काम गर्ने ठाउँमा रक्सीले मातिएर सुतेको अवस्थामा भेटिएका महत्तोलाई गाउँलेले कुटपिट समेत गरेका थिए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy