Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अबको पत्रकारिता खोजमुलक हुनुपर्छः महानिर्देशक राई

\"\"भक्तपुर । सुचना विभागका महानिर्देशक वीरबहादुर राईले अबको नेपाली पत्रकारीता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्नेमा जोड दिएका छन् । उनले पत्रकारीताको विकास र समृद्धिका लागि अब खोज पत्रकारीताकोे विकल्प नरहेको पनि बताएका छन् । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी रहेको भन्दै उनले खोजपत्रकारीताको विकाससँगै पत्रकारहरुको सुरक्षाको चुनौती पनि उत्तिकै रहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज भक्तपुरमा गरेको ‘खोजपत्रकारी तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका\' बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक राईले सुचना विभाग पनि अब संघिय संरचना अनुसार नै अघि बढ्ने जानकारी दिए । उनले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गर्ने काम अघि बढिसकेको बताउँदै विभाग नै सूचना बैंकका रुपमा स्थापीत भएर आम संञ्चारकर्मीलाई सहज हुने विश्वास पनि व्यक्त गरेका छन् । कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीयविज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका बिषयगत कार्यालय साउन १ गतबाट कसरी सञ्चालनमा आउने भन्ने बारे अहिले पनि अन्यौलता रहेको बताएका छन् । महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्कर बुढाथोकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासँघका पुर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले भनाई राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending