Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यस्ता छन् गृह मन्त्रीका टिमका सदस्य

\"\"काठमाडौं । लोकदर्शन रेग्मी, सचिव मन्त्रीले भनेअनुसार काम गर्छन्, प्रधानमन्त्रीसँग पनि निकट सम्बन्ध छ, तर गृह प्रशासनको कम अनुभव छ । सिडिओकै पनि फोन उठाउँदैनन् भन्ने गुनासो छ । प्रकाश अर्याल, आइजी, नेपाल प्रहरी ठूलो विवादपछि आइजी भएका अर्यालको काम गराइमा त्यसको प्रभाव देखिन्छ । गुटबन्दी चिर्न समस्या छ, उनीमाथि नै पक्षपातको आरोप लाग्छ । सिंहबहादुर श्रेष्ठ, आइजी, सशस्त्र नेपाल प्रहरीमा प्रशस्त विवाद भए पनि सशस्त्रको आइजिपीमा निर्विवाद नियुक्त भएका श्रेष्ठले ५ महिनासम्म पनि संगठनमा उत्साह ल्याउने केही काम गर्न सकेका छैनन् । दिलीप रेग्मी, प्रमुख, अनुसन्धान विभाग रेग्मीमाथि पनि संगठनभित्र गुटमा रमाएको आरोप लाग्ने गरेको छ । गुप्तचरभित्र सुधारका लागि उनले इच्छाशक्ति नै नदेखाएको गृहका अधिकारीहरू बताउँछन् । गृह मन्त्रालयको नीति योजना महाशाखामा सहसचिव केदार न्यौपाने छन् । आन्तरिक व्यवस्थापनमा यादव कोइराला, विपद्मा कृष्ण राउत, मानव स्रोतमा हरि मैनाली र कानुन महाशाखामा निर्मला भट्टराई छन् । प्रवक्ताको जिम्मेवारी दीपक काफ्लेसँग छ । सुधारको भावना भएका अध्यागमन प्रमुख गंगाराम गेलालको टिम कमजोर छ । कारागार व्यवस्थापनका कृष्णचन्द्र घिमिरेसँग यसपटक योजना र बजेट दुवै छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy