Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

एक वर्षभित्र आवास नबनाउनेले अनुदान नपाउने

\"\"काठमाडौं । चालू आर्थिक वर्षभित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबातपतको रकम नदिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तसम्ममा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन । सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– प्राधिकरणका सहप्रवक्ता डाक्टर भीष्म भुसालले ०७५ पछि प्राधिकरणको निर्धारित काम सकिने भएकाले त्यसपछि अनुदानबापतको रकम दिन नसकिने बताए । उनले भने, ‘प्राधिकरणको समायवधि निर्धारित छ । यसको काम पनि निर्धारित छ । ०७५ असार मसान्तसम्म पुनर्निर्माणको काम सक्नुपर्ने छ । त्यसो हुँदा अनुदानबापतको रकम पनि त्यही समयावधिभित्र लिइसक्नुपर्ने छ । त्यसपछि प्राधिकरणले अनुदानबापतको रकम वितरण बन्द गर्छ ।’ निर्धारित कार्य तालिकाअनुसार पहिचान भएका सबै लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ कात्तिक मसान्तभित्र लिइसक्नुपर्ने छ । दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ भने उनीहरूले चैत मसान्तभित्रै लिइसक्नुपर्ने छ । चैत मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले ०७५ असार मसान्तसम्म अन्तिम किस्ताबापतको एक लाख रुपैयाँ लिइसक्नुपर्ने छ । त्यस्तै, ०७३ पुस मसान्तसम्म पहिलो किस्ताबापतको ५० हजार लिने पीडितले दोस्रो किस्ताबापतको एक लाख ५० हजार ०७४ पुस मसान्तसम्म लिइसक्नुपर्ने छ । पुसम सान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले ०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्ने छ । निर्धारित समयसीमाभित्र अनुदान नलिने भूकम्पपीडित सरकारले दिने अनुदानबाट वञ्चित हुनेछन् । यो व्यवस्था भूकम्प प्रभावित ३१ वटै जिल्लामा लागू हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy