Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

त्रिवेणी नपाको निर्णयः प्रतिघर १० बिरुवा, सुत्केरी भत्ता दोब्बर

\"\"जाजरकोट । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाका प्रत्येक स्थानीय वासीन्दाले १० विरुवा लगाउनु पर्ने निर्णय भएको छ । नगरपालिकाका जंगलहरु नाँगा यस्तो निर्णय गरेको मेयर टेकवहादुर रावलले वताएका छन् । सामुदायिक वन समुह र स्थानीय सरकारको समन्वयमा यो कार्यक्रम प्रभावकारी तरिकाले हुने मेयर रावलले वताए । ५ वर्ष भित्र यहाँका सवै डाडाँ, काँडाहरु हरिया वनाउने नीति लिईएको छ । नपा भित्र रहेका सवैठाउँमा रहेका विद्यालयको स्तर उन्नती गरि स्थानीय भाषाको संरक्षण गर्ने , सवै वडामा सुद्ध खानेपानी , स्वारोजार कोषको स्थापना, गाउँ गाउँमा सडक लिएर आर्यआर्जनमा गति लिने निर्णय गरिएको रावलले जानकारी दिएका छन् । उनले भने उज्यालो अभियानलाई सफल वनाउन स्थानीय स्तरमा उत्पादन गरिएका विद्युत योजनाहरु ससम्पन्न गरि घर घरमा उज्यालो पुर्याईने लक्ष्य लिईएको छ । एक घर एक उत्पादन नारालाई सार्थक वनाउन अभियान थालिने निर्णय समेत भएको छ । त्यसैगरी, वालविवाह न्यूनिकरणका लागि विशेष कार्यक्रम गरि वालमृत्यू दर घटाईनुका साथै सुत्केरी भत्ता दोव्वर वनाएको छ । सार्वजानिक रुपमा सुर्तीजन्य पर्दाथ सेवन गरेमा कारवाही गरिने मेयर रावलले वताए । वालवालिकालाई सुर्तीजन्य पर्दाथ वसार पसार गरेको पाईएमा कडा कारवाही गरिन पनि उनले वताए । नगरपालिकालाई फोहोर हुँन नदिन सार्वजानिक स्थलमा फोहोर फाल्न खाल्डोको व्यवस्था गर्ने उनले वताए । यो अभियानलाई सफल वनाउन यहाँका सवै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । अव मेयरको सपना नभएर सवैको साझा सपना भएकोले सवैले आत्म साथ गर्न आग्रह गरिएको छ । नगरपनलिकाका लागि ३४ करोड वरावरको वजेट विनियोजन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending