Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

प्रधानमन्त्रीज्यूको आदेशै कडा

\"\"काठमाडौं । ठूला मान्छे साना–साना कुरामा अल्झिँदा अनेकन रमिता देखिँदोरहेछ । मुख्यसचिवको पद त्यगी एडिबीको जागिरमा जानभन्दा ठ्याक्कै एकमहिना अघि सोमलाल सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेलाई परिचयपत्र व्यवस्थापन अध्ययन भ्रमण टोलीको नेतृत्व गर्दै वदेश जाने आदेश स्वीकृतिका लागि टिप्पणी पेश गरेका थिए जेठ २८ मा । जनआस्था साप्ताहिकमा खबर छ– भ्रमण स्वीकृत गरिनुपर्ने कर्मचारी कुन देश जान लागेको हो ? त्यहाँ जान प्रयोजन खुल्ने कागजात के–के हुन् ? पठाउनुपर्ने कारण के हो ? आउने, जाने खर्च कसले व्यहोर्ने कुरै उल्लेख नगरी भ्रमण आदेश पेश गरिएको छ । सुझबुझ भएको प्रधानमन्त्रीका लागि यस्ता टिप्पणी सोझै डस्टबिनमा फाल्नमात्रै काम लाग्छ । तर, प्रधानमन्त्री पनि उस्तै परे । सचिवको टोलीमा जाने कर्मचारीभित्र आफ्नो सचिवालयमा तानिएका कम्प्युटर अधिकृत यामप्रसाद तिवारीलाई पनि समावेश गर्ने गरी आदेश सदर गरेका छन् । न टिप्पणी उठाउनेका कुरा गतिलो, न आदेश सदर दिनेको नियतै प्रष्ट । प्रधानमन्त्री बहालीलगत्तै कर्मचारीलाई अनावश्यक रुपमा विदेश नजान निर्देशन दिएका देउवाले मुख्यसचिवले टिप्पणी पेश गरेकै दिन आफ्नो सचिवालयको कर्मचारीलाई पनि टोलीमा हल्ने शर्तसहित उसै दिन आदेश सदर गरेर रमिता चलाएका हुन् । ‘मेरो शाखा अधिकृत हाल्ने भए तेरो सचिव पनि लैजा’ भन्ने शैलीको छ, उक्त टिप्पणी–आदेश । प्रधानमन्त्री देउवाले अधिकृत तिवारीलाई आफ्नो मन्त्रिपरिषद् सचिवालयको खरिद इकाईमा राखेका छन् । यो भनेको प्रधानमन्त्रीको भण्डारजस्तो हो, जहाँबाट निवास र कार्यालयका सबै सामानको खरिद व्यवस्थापन हुने गर्दछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending