Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

तिजको नयाँ गित ‘युकेको शहरमा’

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा मोडल दीक्षा गिरी ‘आस्मा’ ‘युकेको सहरमा…’ मा देखिएकी छन् । यसो भनेर अचम्म नपर्नुहोला किनकि, यसपालीको तिजका लागि भनेर गायिका टिका पुनले गाएको ‘युकेको सहरमा…’ बोल गीतको भिडियोमा दीक्षा मोडलका रुपमा देखिएकी हुन् । दीक्षा गिरीले अभिनय गरेको यो भिडियो भर्खरै यु–ट्युबमा रिलिज गरिएको हो । धर्मराज गिरीको शब्द तथा लय रहेको छ । परिवर्तित आधुनिक समाजसँगै तिज गीतका भाका र शब्दहरु प्नि फरिँदै गएको छ । यसैको लहरमा ‘युकेको सहरमा…’ परेको छ । पहिले–पहिले तिज गीतहरुमा सासु–बुहारी झगडा गरेको अनि पतिको दीर्घायुको कामना गरिएको हुन्थ्यो । तर, अब तिज गीतहरुमा ढिक्कोथेक र विदेशका कुरा पनि मिसिन थालेका छन् । जे–स्तो भएपनि यो तिज गीत निकै राम्रो बनेको छ । नृत्यांगना तथा मोडल दीक्षाले भिडियोमा राम्रै कम्मर मर्काएकी छन् । जसले गर्दा यस गीतले अवश्य तिजमा नेपाली दिदी–बहिनीहरुलाई नचाउँनेछ । टिका पुन आफैमा लोक गायनमा चर्चित नाम हो । जसका कारण पनि ‘युकेको सहरमा…’ गीतलाई श्रोता तथा दर्शकले रुचाउँनेछन् भन्ने हाम्रो पनि आशय हो । दीक्षा व्यवसायिक मोडल भने होइनन् । तर, नृत्य भने उनको पेसासँग जोडिएको छ । नृत्यसँगै मोडलिङमा रुचि राख्ने दीक्षा भन्छिन्, ‘राम्रो राम्रो गीतको भिडियोमा प्रस्ताव आयो भने अभिनय गर्न तयार छु ।’ उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी बताइन् । नृत्यकी पारंगत तथा सुन्दर रुपकी धनी दीक्षाका लागि मोडलिङमा भविष्य उज्ज्वल देखिन्छ । मोडलिङसँगै उनले स्टेज पर्फमेन्समा पनि आफ्नो रुचि रहेको उनले सुनाइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies