Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मन्त्रिपरिषद् विस्तार : यादवको शपथ चप्पलमै, श्रेष्ठद्वारा राज्यमन्त्री अस्वीकार

\"\"काठमाडौं । निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सपथ प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्र यादवलाई अन्तिम चरणमा मात्र मन्त्री बनाउने निर्णय गरेपछि उनले कपडासमेत फेर्न नपाई शपथ लिएका थिए। कुर्ता-सुरुवाल र चप्पलमा शपथ लिएका यादवलाई अर्जुन जोशीको नाम काटेर देउवाले मन्त्री बनाउने निर्णय गरेका थिए। कोइराला समूहबाट कांग्रेसको महाधिवेशनका बेला मात्र देउवा समूहमा प्रवेश गरेका जोशीलाई मन्त्रीमा सिफारिस गरिएको भन्दै उनकै समूहभित्र चर्को आलोचना भएको थियो। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'महाधिवेशनका बेला मात्र आएका फरमुल्लाह मन्सुर त मन्त्री बने नै, फेरि अर्जुन जोशी पनि मन्त्री बन्ने भएपछि सधैं देउवाको साथमा रहेकालाई अवसर नदिने भन्दै महेन्द्र दाइ (मन्त्री यादव) सहितका हामी सबैले विरोध जनाएका हौं,\' देउवानिकट एक सांसदले अन्नपूर्णसँग भने, ‘आफ्नो गुटमा भएकालाई नसमेट्ने, अन्यत्रबाट फुत्त आउनेलाई मन्त्री बनाउने कुरा स्विकार्न सकिन्न।\' कांग्रेसबाट प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आफूलाई रक्षामन्त्री बनाउने भनेर सहमति भए पनि अन्तिममा नाम काटिएको भन्दै असन्तुष्टि जनाए। माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले राज्यमन्त्री स्विकार्न पार्टीले गरेको आग्रहलाई अस्वीकार गरेका छन्। तीन नम्बर प्रदेशबाट प्रत्यक्ष निर्वाचित अग्नि सापकोटा र हरिबोल गजुरेलले पटक-पटक मन्त्रीलगायत सुविधाका पद लिइसकेकाले यसपटक रामेछापबाट जितेका श्रेष्ठलाई मन्त्री बनाउने आश्वासन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए। श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउने चर्चा चलाइए पनि अन्तिम समयमा गृह राज्यमन्त्रीमा प्रस्ताव गरिएपछि आफूले उक्त पद अस्वीकार गरेको श्रेष्ठले बताएका छन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy