Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलार्इ भ्रष्टाचारी ठहर

\"\"पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पनामा पेपर काण्डमा प्रधानमन्त्री नवाज शरीफलाई दोषि ठहर गर्दै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएको ठहर गरेको छ । शुक्रबार (आज) मध्यान्ह भएको सुनुवाईमा सर्वोच्च अदालतका न्यायाधिश ऐजाज अफजल खानले पनामा पेपरसम्बन्धी मुद्दामा फैसला सुनाउँदै शरीफलाई दोषी ठहर गरेका हुन । अदालतले प्रधानमन्त्री संसद र अदालतप्रति इमान्दार नभएको भन्दै उनी पदमा बस्न नसक्ने समेत आदेशमा उल्लेख गरेको छ । पाकिस्तानी समाचारपत्र डनका अनुसार, शुक्रबारदेखि नै अदालतको फैसलाको प्रतिक्षामा पाकिस्तानी जनता ब्यग्र भएका बसेका थिए । इस्लामावादमा रहेको सर्वोच्च अदालतको कोठा नंं १ मा आज बिहान ११ बजेर ४५ मिनेटमा सुनुवाई सुरु भएको थियो । सन् १९९० को दशकमा धनशोधनका माध्यमबाट लण्डनमा सम्पत्ति किनेको विषयमा पनामा पेपरमा शरीफको नाम जोडिएको थियो । शरीफ दुईपटक प्रधानमन्त्री भएको बेला यी सम्पत्ति जोडिएको खुलासा गर्न वर्ष पनामा पेपर लिक भएपछि थाहा भएको थियो । यी सम्पत्तिका पछाडि विदेशमा स्थापित कम्पनीहरुको धन लागेको छ । तर यी कम्पनीको स्वामित्व शरीफका छोराछोरीसँग रहेको छ । यसमा लण्डनका चारवटा महंगा घर समेत रहेका छन् । सर्वोच्च अदालतले पनामा पेपर्समा अवैध सम्पत्तिसम्बन्धि आरोपको जाँचका लागि गत मे महिनामा संयुक्त जाँच दलको गठन गरेको थियो । उक्त कमिटिले गत जुलाई १० का दिन आफ्नो प्रतिवेदन अदालतमा बुझाएको थियो । ऐतिहासिक फैसलाका लागि आसिफ सईद खोसाको अध्यक्षतामा ५ जना न्यायाधिशहरुको बेञ्च गठन गरिएको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy