Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

मानव तस्करलाई कारबाहीको माग गर्दै जन प्रगतिशील मञ्च युएइद्वारा माअोवादी हेड्क्वाटरलाई पत्र

\"\"युएइ । नेपाली जन प्रगतिशील मञ्च युएईले भिजिट भिसाको बहानामा मानव तस्कर गर्न गिरोहलाई तत्काल कारबाही गर्न माग सहित पार्टी हेड्क्वाटर लाई पत्र पठाएको छ । मञ्चका अध्यक्ष हेमन्त पौडेलद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै विभिन्न समयमा भिजिट भिसामा युएई ल्याइ अलपत्र पार्न काठमाडौको ठमेलमा अबस्थित अर्थ लाइन ट्राभल्सका सञ्चालक पबित्रा अधिकारी, जानकी अधिकारीसहित दलाललाई कारबाही गर्न नसक्ने बतयको नेपाली दूतावास युएईका कर्मचारी लाई तत्काल छानबिन गर्न लगाइ आबस्यक कारबाहीको पहल गर्न अनुरोध गरेको छ । सेटिङ मार्फत युएई ल्याइ लामो समयदेखि युएईको अबुधाबि स्थित मुसफा ३२ मा अलपत्र बनाइ राखिएका पीडितले न्यायको माग गर्दै आफु माथी कुटपिट र ज्यानमार्न धम्की दिने दलाल साजन भनिने प्रेम पाण्डेलाई तत्काल कारबाही गर्दै आफुलाइ स्वदेश फर्काउन पहल गरिदिन अनुरोध गर्दै दिएको लिखित निवेदनप्रति दूतावासले बेवास्था गर्दै दलाललाई कारबाही गर्न बजेट नभएको बताएपछि विभिन्न संगठन तथा नेपाल पत्रकार महासघ युएई र प्रेस सेन्टर नेपाल युएईको विशेष पहलमा पीडित मध्य १४ जनाको उद्दार गरि नेपाल पठाइएको कुरा समेत सो पत्रमा उल्लेख गरिएको छ । पार्टीलाइ ध्यानाकर्षण गराउदै लेखिउको पत्रमा पछिल्लो समय मौलाउँदै गएको मानव तस्करी र सो बारे प्रसासनको मौनता र साँठगाठलाई प्रष्ट खुलाइ तत्काल पार्टीको पहलमा सङलग्न लाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरिएको छ । निबेदनसहितको संस्थागत फाइल वाइसीएल केन्द्रीय साँस्कृतिक बिभाग प्रमुख तथा केन्द्रीय कार्यालय सचिव नवीन खड्कामार्फत पार्टी हेड्क्वाटर सचिवालय सदस्य तथा अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाललाई बुझाइएको छ भने सो फाइल आजै पार्टी अध्यक्ष प्रचण्ड समक्ष पुग्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy